nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कवाडी व्यवसाय देखि बैंकको कारोबारसम्म, कहाँ-कहाँ गर्यो सरकारले कर छुट घोषणा ?

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १६, २०७८, ९:०२ बिहान
सरकारी कर्मचारीलाई तलब सहित १० दिन पर्यटन बिदा

काठमाडौं,जेठ १६ गते।आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सरकारले विभिन्न क्षेत्रमा कर छुटको व्यवस्था गरेको छ ।

बजेटमा भएको नयाँ व्यवस्थाअनुसार करदाताको बक्यौता रहेको २०७६ असार मसान्तसम्मको कर रकम र त्यसमा लागेको ब्याज २०७८ असार महिनासम्ममा बुझाएमा शुल्क जरिवाना तथा थप दस्तुर तिर्नुपर्ने छैन ।

कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि तीन तहका सरकारले स्थापना गरेका कोषहरुमा दिएको रकम आयकरमा गणना गर्न नपर्ने छुट पनि सरकारले दिएको छ ।

त्यस्तै सामाजिक उत्तरदायित्वअन्तर्गत व्यवसायिक क्षेत्रले स्वास्थ्य क्षेत्रमा गरेको खर्चलाई पनि आयकरमा छुट दिईएको छ ।

निवृतीभरको करयोग्य आयमा २५ प्रतिशत छुट दिइएको छ ।

ढुवानी सेवा, ढुवानी सेवाको भाडा, कार्गो सेवा, विद्युतीय लाइब्रेरी, निक्षेप सुरक्षण शुल्क, ट्रेकिङ तथा टुर प्याकेज र उत्पत्तीको प्रमाणपत्र पेश गर्दा लाग्ने शुल्कमा मुल्य अभिवृद्धि कर छुट गरिएको छ ।

त्यस्तै निजी घरको ५ हजार सम्मको बीमामा आयकर कट्टि गर्न पाईनेछ ।

निजी क्षेत्रले बैंक ग्यारेन्टीमा आयात गरेको कच्चा पदार्थबाट उत्पादित वस्तु निर्यात गर्न नसकेको भएमा त्यस्तो वस्तु निर्यात गर्नका लागि बैंक ग्यारेन्टी फुकुवा गर्ने समय २०७८ चैत मसान्तसम्म बढाइएको छ ।

औषधि र अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामाग्रीमा लाग्ने सबै प्रकृतिका कर २०७८ पुस मसान्तसम्मका लागि पूर्ण छुट दिइएको छ ।

कवाडी संकलन तथा उद्योगमा लाग्ने आयकरमा पहिलो २ वर्ष ५० प्रतिशत र थप २ वर्षसम्म २५ प्रतिशत आयकरमा छुट दिइएको छ ।

विद्युतीय सवारी साधनको आयातमा अन्तःशुल्क पुरै खारेज गरिएको छ ।

इन्डक्सन चुल्होको भन्सार महशुल घटाएर १ प्रतिशत कायम गरिएको छ ।

फ्रिज, पंखा, राइसकुकर लगायत विद्युतीय सामग्रीको अन्तशुल्क खारेज गरिएको छ ।

दूध आयातमा लाग्ने भन्सारमा ५० प्रतिशत छुट दिइएको छ ।

मुल्य अभिवृद्धि कर विद्युतीय माध्यामबाट मात्रै भुक्तानी व्यवस्था कार्यान्वयन गर्ने निर्णय सरकारले गरेको छ ।

आयकरको सीमा यथावत राखेको छ भने पूर्वानुमानित आयकर बुझाउँदा आयकरको सीमा कारोबारमा २० लाख बाट बढाएर ३० लाख पुर्याइएको छ ।

स्टार्टअप व्यवसायमा लाग्ने आयकरलाई ५ वर्षसम्मका लागि पूर्ण छुट दिईएको छ ।

स्वदेशमा उत्पादन गरेको वस्तु उद्योगलाई बिक्री गर्दा लाग्ने आयकरमा २० प्रतिशत छुट दिईएको छ ।

चिया जुट, पस्मिना, ह्याचरी उद्योग, कृषि तथा नर्सरी फर्ममा प्रयोग हुने यन्त्र उपकरणमा भन्सार छुट दिइएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले विदेशी संस्थाबाट लिएको ऋणमा कटौती गरिने अग्रिम करको दर घटाईएको छ ।

औद्योगिक क्षेत्रभन्दा बाहिर संचालनमा रहेका उद्योगहरु औद्योगिक क्षेत्र भित्र संचालन हुने गरी सरेमा तीन वर्षसम्म आयकरमा ५० प्रतिशत र थप २ वर्ष २५ प्रतिशत आयकर छुट दिइएको छ ।

सरकारले मूल्य अभिवृद्धि करको सीमा भने यथावत राखिएको छ ।

क्लिकमान्डु बाट

Tags: देशको खबर

Discussion about this post

Related Posts

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र (फाेटाेफिचर)

सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र (फाेटाेफिचर)

अमेरिकाले सधै घडीको दुइ समय परिवर्तन गर्छ, जान्नुहाेस ‘डेलाइट सेभिङ टाइम’का बारेमा

अमेरिकाले सधै घडीको दुइ समय परिवर्तन गर्छ, जान्नुहाेस ‘डेलाइट सेभिङ टाइम’का बारेमा

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

अनियन्त्रित मिनी ट्रक घरमा ठोक्किँदा एकको ज्यान गयो, चालक पक्रा

२१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई दिल्ली प्रहरीले लग्यो अस्पताल

सोनम वाङचुक कमाउँछन् युट्युबवाट महिनाको ७ लाखसम्म

सम्पदा लघुवित्तको ९ हजार ६५४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

सम्पदा लघुवित्तको ९ हजार ६५४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

लक्ष्मी सनराइज बैंकले साउन १४ देखि ३ अर्बको डिबेञ्चर बिक्री खुलाउने

लक्ष्मी सनराइज बैंकले साउन १४ देखि ३ अर्बको डिबेञ्चर बिक्री खुलाउने

जनकपुरधामबाट प्रचण्डको संकेतः एमालेसँग सहकार्य अघि बढ्यो, मधेशमा नयाँ राजनीतिक समीकरणको सम्भावना

जनकपुरधामबाट प्रचण्डको संकेतः एमालेसँग सहकार्य अघि बढ्यो, मधेशमा नयाँ राजनीतिक समीकरणको सम्भावना

साहु–महाजनको जनकपुरधाममा प्रदर्शन, मिटरब्याज पीडितसँगको ९ बुँदे सम्झौता खारेज गर्न माग

साहु–महाजनको जनकपुरधाममा प्रदर्शन, मिटरब्याज पीडितसँगको ९ बुँदे सम्झौता खारेज गर्न माग

महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन (CEDAW) सम्बन्धित दलित महिला र किशोरीसँग सम्बन्धित सुझावहरूमाथि छलफल कार्यक्रम सम्पन्न

महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन (CEDAW) सम्बन्धित दलित महिला र किशोरीसँग सम्बन्धित सुझावहरूमाथि छलफल कार्यक्रम सम्पन्न

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!