nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरी युवा संजाल द्वारा गौशला र बनचौरिमा श्रद्धाञ्जली सभा र दिप प्रजवलन कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १२, २०७७, ७:२३ मध्यान्ह
महोत्तरी युवा संजाल द्वारा गौशला र बनचौरिमा श्रद्धाञ्जली सभा र दिप प्रजवलन कार्यक्रम सम्पन्न

महोत्तरी ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महोत्तरी युवा संजाल द्वारा श्रद्धाञ्जली सभा र दिप प्रजवलन कार्यक्रम महोत्तरीको दुई छुट्टाछुट्टै स्थान गौसला र बनचौरिमा सम्पन्न भएको छ ।

बलवा न. पा. १ बनचौरि चौकमा सनजालको बनचौरि संयोजक बृखेश साह को अगुवाइ तथा गौसला न. पा. ५ स्थित त्रिभुवन मा. वि. को गेटबाट उक्त कार्यक्रम सम्पन्न भएको हो । यसैगरी गौसला बजार सम्म बलात्कार विरुद्धको शान्तिपुर्ण र्याली कार्यक्रम सम्पन्न भएको संजालका गौसला संयोजक राजिव साहले जनकारी गराउनुभयो । उक्त कार्यक्रममा समाजसेवी प्रमोद मह्तो लगायतका व्यक्तिले आफ्नो विचर राख्नुभएको थियो भने कार्यक्रमको अगुवाई महोत्तरी युवा संजालका गौसला शाखा सदस्यहरु तथा सम्पुर्ण गौसला नगरबासी द्वारा गरिएको थियो ।

यसैगरी मङ्सिर ८ गते महोत्तरी जिल्ला बर्दिवास – ४ कि सहिद आलमकि ६ बर्षीय छोरी इन्तजार भनिने गुलाब खातुन बेपत्ता पछि मुर्त अवस्थामा फेला परेको र उक्त घटनाको न्याय को लागी भएको प्रदर्शनको क्रममा प्रहरीको गोलि लागी मुत्यु भएको अभियान्ता सन्जय न्यौपाने र मुतक बालिका गुलाब खातुन प्रति श्रद्धाञ्जली सभा र दिप प्रजवल्न कार्यक्रम समेत सम्पन्न भएको छ । समाजमा घट्ने यस्तो घटनाले नागरिकको आधारभुत मानवअधिकार हनन गरेको महोत्तरी युवा संजालका अध्यक्ष चुडामणी यादवले बताउनुभयो ।

प्रत्येक बर्ष लैङ्गिक हिंसा विरुद्ध को १६ दिने अभियान नोभेम्बर २५ देखी दिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय स्तरमा महिलाहरुको अधिकार का लागि गरिएको संघर्षको समझनामा मनाइन्छ । नेपाल सरकारले पनि यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्दता : व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ यश दिवस मनाइरहेको छ । तर अर्कोतर्फ भने देशका विभिन्न ठाउँमा लैङ्गिक हिंसाको घटना बढ्दो क्रममा रहेको छ ।

यस किसिमका घटनाहरुको न्यूनीकरण र लैङ्गिक हिंसाका घटनाहरुमा न्यायको लागि पहल गर्न संजालका सचिव राजु कुमार महतोले स्थानीय, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिह कुसवाह मार्फत गराउनुभएको छ ।

Tags: महोत्तरी

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!