nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सामान्य सल्लाह लिनका लागि महेश भट्टसँग च्याट गरे अहिले बिगारेर महेश भट्टको गर्लफ्रेण्ड बनाईयो : रिया

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १३, २०७७, ११:५८ बिहान
सामान्य सल्लाह लिनका लागि महेश भट्टसँग च्याट गरे अहिले बिगारेर महेश भट्टको गर्लफ्रेण्ड बनाईयो : रिया

एजेन्सीको सहयोगमा । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गत १४ जूनमा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।त्यसपछि बलिउडमा अहिले उनको आत्महत्या प्रकरणलाई लिएर चहलपहल जारी छ ।

यसैबीच उनकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्ती सबै तिरबाट घेरिँदै गईरहेकी छन् । सुशान्तका परिवार, फ्यान्सबाट उनी घेरिरहेकी छन् ।केहि दिन अगाडि मात्र उनको र महेश भट्टको च्याट बाहिरिएपछि उनले एक अन्तर्वार्ताका क्रममा उक्त च्याटको बारेमा बोलेकी छन् ।

‘सामान्य सल्लाह लिनका लागि महेश भट्टसँग च्याट गरेपनि त्यसलाई अहिले बिगारेर महेश भट्टको गर्लफ्रेण्ड बनाईयो’ उनले एक अन्तर्वार्ताका क्रममा भनिन्, ‘८ जूनमा मेरो एक थेरापी सेशन थियो, त्यसकै सल्लाह लिएकी थिएँ, तर अहिले आएर त्यसलाई अन्तै लगेर जोडियो ।’

एजेन्सीको सहयोगमा

Tags: बलिउड

Discussion about this post

Related Posts

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

प्यालेस्टाइनको समर्थन गरेकाले मलाइ काम दिन छाडेः ओस्कार विजेता अभिनेत्री

प्यालेस्टाइनको समर्थन गरेकाले मलाइ काम दिन छाडेः ओस्कार विजेता अभिनेत्री

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

‘स्पाइडर-म्यान: ब्रान्ड न्यु डे’ बन्यो सर्वाधिक कमाउने तेस्रो फिल्म

‘स्पाइडर-म्यान: ब्रान्ड न्यु डे’ बन्यो सर्वाधिक कमाउने तेस्रो फिल्म

नुवाकोटको बेत्रावतीस्थित एउटै घरमा २४ वटा शव फेला

नुवाकोटको बेत्रावतीस्थित एउटै घरमा २४ वटा शव फेला

देश शोकमा रहेकाले ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित, तिहारमा रिलिज हुने

देश शोकमा रहेकाले ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित, तिहारमा रिलिज हुने

एकै दिन रिलिज हुनेछन् ‘किङ’ नामका दुई फिल्म, शाहरुखसँग नागार्जुन भिड्दै

एकै दिन रिलिज हुनेछन् ‘किङ’ नामका दुई फिल्म, शाहरुखसँग नागार्जुन भिड्दै

‘कान्तारा’ अभिनेता ऋषभ शेट्टी फोर्ब्सको १०० सेलिब्रेटीको सुचीमा

‘कान्तारा’ अभिनेता ऋषभ शेट्टी फोर्ब्सको १०० सेलिब्रेटीको सुचीमा

रणवीर सिंह उर्जावान छन तर ‘शक्तिमान’काे भुमिका निभाउन सक्दैनन्ः मुकेश खन्ना

रणवीर सिंह उर्जावान छन तर ‘शक्तिमान’काे भुमिका निभाउन सक्दैनन्ः मुकेश खन्ना

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com

 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि