nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रभासको फिल्म ‘आदिपुरुष’मा सैफ भिलेन ?

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ६, २०७७, ९:५६ बिहान
प्रभासको फिल्म ‘आदिपुरुष’मा सैफ भिलेन ?

एजेन्सी। कोरोना भाइरसका कारण गरिएको लकडाउनले गर्दा बलिउड ४ महिना ठप्प भयो । अहिले भने बलिउडमा फिल्म निर्माणका घोषणा गर्न थालिएको छ ।हालै बाहुबली स्टार प्रभासको फिल्म ‘आदिपुरुष’ निर्माणको घोषणा गरिएको थियो । यो फिल्मलाई एक पौराणिक फिल्म भनिएको छ । फिल्ममा रामायणको पनि एक हिस्सा हुनेछ ।

यतिबेला चर्चा चलेको छ कि, सैफ अली खानले यो फिल्ममा रावणको भूमिका निभाउनेछन् । रावणको भूमिका निभाउनका लागि सैफ अली खानलाई प्रस्ताव गरिएको छ ।
सैफले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यसअघि सैफले फिल्म ‘तान्हाजी’ मा खलनायकको भूमिका निर्वाह गरेका थिए । उक्त फिल्मबाट उनले खुबै तारिफ पाएका थिए ।‘आदिपुरष’ मा प्रभाससँगै दीपिका पादुकोणको पनि अभिनय रहने जनाइएको छ । यो फिल्म तमिल, कन्नड र मलायालम भाषामा पनि रिलिज हुनेछ भने फिल्मलाई थ्रीडीमा समेत निर्माण गरिनेछ ।

Discussion about this post

Related Posts

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

जोगिएको थियो निरहुआको डुबेको करिअर आम्रपालीकाे सहयोगले

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

सन्नी देओल र शाहरूख बोलेनन १६ बर्ष

सन्नी देओल र शाहरूख बोलेनन १६ बर्ष

सलमानले आफ्नो फार्म हाउसमा लगाए धान, कति एकडकाे छ त फार्म हाउस

सलमानले आफ्नो फार्म हाउसमा लगाए धान, कति एकडकाे छ त फार्म हाउस

कियारा बाेलिन ‘टक्सिक’मा दिइएको ‘बोल्ड सिन’ बारेमा

कियारा बाेलिन ‘टक्सिक’मा दिइएको ‘बोल्ड सिन’ बारेमा

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

शाहरूखका छोरा आर्यन डेनिस गायिकासँग लन्डनको क्यासिनोमा

शाहरूखका छोरा आर्यन डेनिस गायिकासँग लन्डनको क्यासिनोमा

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

भारतमा ‘स्पाइडर म्यान’ ले पहिलो दिन कमायो ७२ करोड बढी

बहुप्रतिक्षित चलचित्र ‘रामायण’ को ट्रेलर सार्वजनिक,हेर्नुहोस ट्रेलर

बहुप्रतिक्षित चलचित्र ‘रामायण’ को ट्रेलर सार्वजनिक,हेर्नुहोस ट्रेलर

र्‍यापर बादशाहको वैवाहिक जीवनमा खटपट, दोस्रो पटक सबन्ध बिच्छेद हुदैँ

र्‍यापर बादशाहको वैवाहिक जीवनमा खटपट, दोस्रो पटक सबन्ध बिच्छेद हुदैँ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि