जनकपुरधाम जेसिजको जेसिज सप्ताहको शुभारम्भ,पहिलो दिन फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रम
गिरिजानन्द साह/जनकपुरधाम/असोज २० गते। जनकपुरधाम जेसिजले युवाको नेतृत्व क्षमता विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले सप्ताहव्यापी जेसीज सप्ताह सुरु ...




