Tag: राष्ट्रिय खबर

अब लोडसेडिङ हुन सक्छ, भारतबाट बिजुली ल्याएर कम गर्छौँ : ऊर्जामन्त्री खड्का

अब लोडसेडिङ हुन सक्छ, भारतबाट बिजुली ल्याएर कम गर्छौँ : ऊर्जामन्त्री खड्का

पुस १ गते। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावट विद्युत आयात गर्न लागिएको बताएका छन्। ...

बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश

बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालतको आदेश

पुस १ गते। उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन आदेश गरेको छ ...

धनुषाको सवैला नगरपालिकामा ‘आर्थिक अनियमितता भयो’ भन्दै  सवैला नगरवासीद्वारा अख्तियारमा उजुरी

घुस सहित पक्राउ परेका नायव सुब्बा अशोक कुमार यादव विरुद्ध मुद्दा दायर

पुस १ गते। घुससहित पक्राउ परेका एक नायव सुब्बाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले ...

डिजेल-मट्टितेलको मूल्य घट्यो पेट्रोल ………..

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाडौँ/मङ्सिर ३० गते। पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, ...

यती, ओम्नी, गिरीबन्धुको भ्रष्टाचार छानबिन गर्न ओलीको चुनौती

फेसबुक र युट्युब हेर्नै नसकिने हुन्छन् : प्रधानमन्त्री ओली

मङ्सिर ३० गते। प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनलाई धरापमा पार्नेगरी अनेक तत्वहरु निस्कन थालेकाले प्रमुख पार्टीहरू मिलेर सरकार बनाएको प्रस्टीकरण ...

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

नेपालबाटै हुनेछ अब टिकटक मनिटाइजेसन, यस्तो छ तयारी

मङ्सिर ३० गते। भिडिओ सेयरिङ प्लेटफर्म टिकटकले नेपालमा मनिटाइजेसन फिचर सुरू गर्ने तयारी थालेको छ । हाल अमेरिका, जर्मनी, युके, ...

वीरगञ्ज : बैंकले घर लिलाम गरेपछि आ त्मदाहको प्रयास

वीरगञ्ज : बैंकले घर लिलाम गरेपछि आ त्मदाहको प्रयास

मङ्सिर २९ गते। वीरगञ्जमा एक जना महिलाले आत्मदाहको प्रयास गरेकी छन् । बैंकले आफ्नो घर बजार मूल्यभन्दा झन्डै डेढ गुणा ...

धनुषाको सवैला नगरपालिकामा ‘आर्थिक अनियमितता भयो’ भन्दै  सवैला नगरवासीद्वारा अख्तियारमा उजुरी

घुस्याहाले अख्तियारका अनुसन्धान अधिकृतलाईनै घूस दिन खोजेपछि…

मङ्सिर २९ गते। भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित ...

एम्बुलेन्समा लागूऔषधको तस्करी, धनुषाका सुरेश पक्राउ

एम्बुलेन्समा लागूऔषधको तस्करी, धनुषाका सुरेश पक्राउ

महाेत्तरी/मंसिर २३ गते। एम्बुलेन्समा लागूऔषध तस्करी गरिरहेको भन्दै प्रहरीले बीपी राजमार्गमा पर्ने काभ्रेको रोशीबाट एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ । ...

पत्रकार महासंघकाे निर्वाचनका लागि प्यानलसहित उम्मेदवारी घाेषणा (सुची)

पत्रकार महासंघकाे निर्वाचनका लागि प्यानलसहित उम्मेदवारी घाेषणा (सुची)

काठमाडाै/मङ्सिर २३ गते । नेपाल पत्रकार महासंघकाे अासन्न निर्वाचनका लागि उम्मेदवारी घाेषणा कार्यक्रम सम्पन्न भएकाे छ । प्रेस चाैतारी र नेपाल प्रेस ...

Page 31 of 64 1 30 31 32 64

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश