मधेस प्रदेशका मुख्यमन्त्रीदेखि सांसदसम्मको तलब बढ्यो ,हेर्नुहोस डिटेलमा कसको तलब कति?
भदौ ८ गते। मधेस प्रदेश सरकारले मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यसम्मको तलब भत्ता र सेवासुविधा वृद्धि गरेको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले ...
भदौ ८ गते। मधेस प्रदेश सरकारले मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यसम्मको तलब भत्ता र सेवासुविधा वृद्धि गरेको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले ...
भदौ ५ गते । बर्दीमा रहेका नेपाल प्रहरीका एकजना प्रहरी नायव निरीक्षक *(सई) पदीय आचरण विपरीत सार्वजनिक स्थानमा अर्धन ग्न ...
वीरगञ्ज/श्रावण २९ गते। बहिनीसँग प्रेम रहेको आशंकामा एक युवकको ह त्या गर्ने दाजु भाइ पर्सामा प क्राउ परेका छन् । बाराको ...
मधेस प्रदेश/श्रावण २६ गते। जनक धेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले निकालेको कर्मचारी भर्ना विज्ञापन समावेशी नरहेको भन्दै दलित अधिकारकर्मीहरूले सच्याउन माग ...
जनकपुरधाम/श्रावण २२ गते। बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा जनकपुरधाममा गहन छलफल गरिएको छ । नेपाल भारत खुल्ला सिमा सम्वाद ...
श्रावण १८ गते। मधेस प्रदेशका छात्राहरुका लागि वितरण गर्नेगरी खरिद गरिएको साइकलमा १० करोड बढी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग ...
रौतहट । मधेश प्रदेशको रौतहट जिल्लाको मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले कार्यकक्षमा नै चर्तिकला देखाउनुभएको छ । ...
जनकपुरधाम/श्रावण ९ गते। धनुषा र रौतहटमा डुबेर तीन जनाको मृ त्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका–९ क्वाटर टोलस्थित सार्वजनिक ...
श्रावण ९ गते। रौतहटको वृन्दावन नगरपालिका–६ स्थित सिसवामा साउन २ मा सन्जुकुमारी दास मृत भेटिइन् । विवाह गरेको २७ औं ...
श्रावण ६ गते । वृन्दावन नगरपालिका वडा नं–६ सिसवा धमौराकी दाइजोका कारण नवविवाहित युवतीको ह त्या भएको आरोप माइती पक्षले ...


