Tag: राष्ट्रिय खबर

धनुषाको सवैला नगरपालिकामा ‘आर्थिक अनियमितता भयो’ भन्दै  सवैला नगरवासीद्वारा अख्तियारमा उजुरी

सर्लाहीका जनस्वास्थ्य निरीक्षकविरुद्ध एक करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं/असार १३ गते । सर्लाहीका जनस्वास्थ्य निरीक्षक/अधिकृत (सातौँ तह)का कौशलेन्द्र मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । मिश्रले एक करोड ३० ...

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित, पक्षमा १ सय ४७ र विपक्षमा १ सय ८ मत

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित, पक्षमा १ सय ४७ र विपक्षमा १ सय ८ मत

काठमाण्डाै/असार १३ गते । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले ...

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ प क्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ प क्राउ

काठमाडौँ/असार १२ गते । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ प क्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो ...

बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा

असार १४ गते बिहीबार देशभर सार्वजनिक बिदा (हेर्नुहोस सूचना सहित)

असार १२ गते। नेपाल सरकारले यही असार १४ गते बिहीबार  इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा ...

‘मधेश दिवस’ मनाउने मधेशी आयोगको निर्णय

‘मधेश दिवस’ मनाउने मधेशी आयोगको निर्णय

काठमाडौँ/असार ११ गते । मधेशी आयोगले ‘मधेश दिवस’ मनाउने निर्णय गरेको छ। आइतबार आयोगको कार्यालयमा बसेको आयोगको ८५ औं बैठकमा ...

विवाह गर्छु भन्दै १७ वर्षीया किशोरीलाई पटक-पटक करणी गरि गर्भ बोकाएको आरोपमा एक युवक पक्राउ

एक १६ वर्षीया किशोरीलाई जब रजस्ती क रणी गरेको आरोपमा एकजना प क्राउ

असार ८ गते । एक १६ वर्षीया किशोरीलाई जब रजस्ती करणी गरेको आरोपमा एक जना प क्राउ परेको छ। नागार्जुन नगरपालिका–७ ...

संशोधित नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो

संशोधित नागरिकता ऐन कार्यान्वयन गर्न बाटो खुल्यो

असार ७ गते। सर्वोच्च अदालतले सरकारलाई संशोधित नागरिकता ऐन कार्यान्वयन गर्ने बाटो खोलिदिएको छ। सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था ...

लेबल नलगाएको वस्तु साउन १ देखि जफत हुन्छ : भन्सार विभाग

लेबल नलगाएको वस्तु साउन १ देखि जफत हुन्छ : भन्सार विभाग

काठमाडौं/असार ७ गते । भन्सार विभागले साउन १ गतेदेखि आयात हुने हरेक मालवस्तुमा आयातकर्ता र वितरकको लेबल लगाउन पत्राचार गरेको ...

Page 44 of 53 1 43 44 45 53

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

error: Content is protected !!