Tag: मधेस प्रदेश खबर

जनकपुरधाममा आयोजित विवाहपञ्चमी मेला हेरेर घर फर्किने क्रममा महोत्तरीमा एकजनामाथि छु रा प्रहार अवस्था गम्भीर

वीरगन्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार

काठमाडौं/जेठ १६ गते। वीरगन्जमा एक जना बालिकामाथि छुरा प्रहार गरिएको छ। वीरगन्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी ...

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने घोषणा

मधेश प्रदेशमा अत्यधिक गर्मी, तराईका जिल्लामा तीन दिनसम्म तातो हावाको चेतावनी

काठमाडौं/जेठ १७ गते। आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको छ। ...

सप्तरीमा मोहनपुरमा विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोक्किदा कविलासका एक युवकको मृ त्यु

दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएपश्चात ट्याक्टरले किचेर मोटरसाइकल चालक सिंहको मृत्यु

जेठ १३ गते । सर्लाहीको बसबरिया गाउँपालिका-१ मानपुस्थित सडकमा प्र.२-०२-००१ त २२८० नम्बरको ट्याक्टरले किचेर धनकौल गाउँपालिका-३ हरकठवा बस्ने ३० ...

मधेश प्रदेश : श्रृङखलाबद्ध अपराधमा संलग्न एक कुख्यात अभियुक्त १६ वर्षपछि पक्राउ

मधेश प्रदेश : श्रृङखलाबद्ध अपराधमा संलग्न एक कुख्यात अभियुक्त १६ वर्षपछि पक्राउ

वीरगञ्ज/जेठ ८ गते । पर्सा लगायतका जिल्लामा करिब ३० वर्षदेखि श्रृङखलाबद्ध अपराधमा संलग्न एक कुख्यात अभियुक्त पक्राउ परेका छन् । ...

जनकपुरबाट जलेश्वर जादै गरेको बस जलेश्वरमा डिभाईडरमा ठोकियो,यात्री सुरक्षित

जनकपुरबाट जलेश्वर जादै गरेको बस जलेश्वरमा डिभाईडरमा ठोकियो,यात्री सुरक्षित

जेठ ७ गते। जनकपुरबाट जलेश्वर जादै गरेको ना३ख २८७८ नं सुपर सफारी डिलक्स बसको स्टेरिंग फेल हुदा बस जलेश्वर नगरपालिका ...

ओझेलमा सर्लाहीका पर्यटकीय क्षेत्र

ओझेलमा सर्लाहीका पर्यटकीय क्षेत्र

जेठ ६ गते।  सर्लाहीमा रहेका पुरातात्त्विक, धार्मिक र पर्यटकीय महत्त्वका स्थलहरू ओझेलमा परेका छन् । स्थानीय तहको बेवास्ताका कारण यी क्षेत्रमा ...

मधेश प्रदेश : अवैध कुखुराको चल्लासहित भारतीय नागरिक पक्राउ

अख्तियारको कर्मचारी हुँ भन्दै विद्यालयका शिक्षक–कर्मचारी धम्क्याउने यादव सिरहाबाट पक्राउ

सिरहा/जेठ ६ गते। अख्तियारको कर्मचारी हुँ भन्दै विद्यालयहरुमा गएर शिक्षक कर्मचारीलाई विभिन्न त्रास देखाएर धम्क्याउने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ...

जनकपुरबाट वीरगञ्ज जादै गरेको बस रौतहटको जङ्गलमा पल्टिँदा ३२ जना घाइते

जनकपुरबाट वीरगञ्ज जादै गरेको बस रौतहटको जङ्गलमा पल्टिँदा ३२ जना घाइते

जेठ ४ गते। जनकपुरबाट वीरगञ्ज जादै गरेको बस रौतहटको जङ्गलमा पल्टिएको छ। शुक्रबार बिहान करिब साढे ६ बजेको समयमा जनकपुरबाट ...

कश्मीरमा बन्धक बनाइएका सर्लाही, महोत्तरी र धनुषाका ३५ नेपाली फर्के  घर

कश्मीरमा बन्धक बनाइएका सर्लाही, महोत्तरी र धनुषाका ३५ नेपाली फर्के घर

जेठ ४ गते। भारतको कश्मीर पु¥याएर बन्धक बनाइएका मजदुर बिहीबार नेपाल आइपुगेका छन् । सर्लाही, महोत्तरी र धनुषाका ३५ जना ...

कुर्था–जयनगर चल्ने त्रिपालमुनी छोपिएको रेलको पूनः सफल परिक्षण गरियो , रेल छिट्टै सञ्चालनको तयारी

जयनगर-जनकपुर-भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जेठ ४ गते। भारतमा लोक सभा निर्वाचनका कारण जयनगर–जनकपुरधाम–भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द हुने भएको छ । भारत मधुवनी जिल्लाको ...

Page 54 of 122 1 53 54 55 122

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

error: Content is protected !!