Tag: मधेस प्रदेश खबर

TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

TIKTOKER म्यादी प्रहरी निरुता साह कारवाहीमा

मिलल दर्जी भत्तार, सुते टँगरी पसार गीतमा टिकटक बनाएर हालेको भिडियोपछि नेपाल प्रहरीले उनलाई कारवाही प्रक्रिया अगाडी बढाएको छ । ...

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

मधेस प्रदेश : चक्लेट टिप्न जाँदा डिजेसहितको रथले कि चिएर एक बालिकाको मृ त्यु

वैशाख १३ गते । बिहेमा लु टाइएको चक्कलेट टिप्न जाँदा सर्लाहीको बसबरिया गाउँपालिकामा एक बालिकाको मृ त्युु भएको छ । सर्लाहीको ...

मधेस प्रदेशकी पूर्व राज्यमन्त्री डिम्पल झाको नि धन

मधेस प्रदेशकी पूर्व राज्यमन्त्री डिम्पल झाको नि धन

जनकपुरधाम/बैशाख ११ गते। पूर्वराज्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको नि धन भएको छ।  झाको उपचारका क्रममा राति काठमाडौंमा ...

वैशाखे गर्मीले मध्य तराईको जनजीवन प्रभावित

वैशाखे गर्मीले मध्य तराईको जनजीवन प्रभावित

विशाल बस्नेत/महोत्तरी/बैशाख १० गते। मध्य तराईमा केही दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बन्न थालेको छ । वैशाखमै उच्च गर्मी ...

हुलाकी राजमार्गको सप्तरी-सर्लाही खण्डको ८० प्रतिशत कालोपत्र सम्पन्न

हुलाकी राजमार्गको सप्तरी-सर्लाही खण्डको ८० प्रतिशत कालोपत्र सम्पन्न

राजु विश्वकर्मा (रासस)/ बैशाख ९ गते ।नेपालकै पहिलो राजमार्ग हुलाकी राजमार्ग अन्तर्गत सप्तरीदेखि सर्लाही सम्मको करिब ८० प्रतिशत सडक खण्डमा ...

मधेस प्रदेश : सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै मेयरले लगाए बैंकमा ताला

मधेस प्रदेश : सामाजिक सुरक्षा भत्ता नदिएको भन्दै मेयरले लगाए बैंकमा ताला

बैशाख ७ गते । चार महिना पहिला नै सामाजिक सुरक्षा भत्ता पठाइसक्दा पनि वितरण नगरेको भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयरले ...

ग्रामीण भेगमा इन्धनका लागि ‘गुइँठा’

ग्रामीण भेगमा इन्धनका लागि ‘गुइँठा’

महोत्तरी । जिल्लाका ग्रामीण भेगमा गृहिणी इन्धनका लागि ‘गुइँठा’ (गाईभैँसीको गोबर पथारेर बनाइने दाउरा) को जोहोमा छन् । गाईवस्तु पाल्नेले आफ्नै ...

मधेश प्रदेशको राजधानी जनकपुरधाममा अत्याधुनिक सुविधाको क्यान्सर अस्पतालको शिलान्यास

मधेश प्रदेशको राजधानी जनकपुरधाममा अत्याधुनिक सुविधाको क्यान्सर अस्पतालको शिलान्यास

जनकपुरधाम/बैशाख २ गते। मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबार दुई सय बेडको अस्पतालका शिलान्यास गरिएको छ । विगत ४ वर्षदेखि २५ ...

मधेस प्रदेश : ६ वर्षीया बालिकालाई बला त्कार गरेको आरोपमा ५५ वर्षीय छिमेकी प क्राउ

मधेस प्रदेश : ६ वर्षीया बालिकालाई बला त्कार गरेको आरोपमा ५५ वर्षीय छिमेकी प क्राउ

बैशाख २ गते । वीरगन्जमा ६ वर्षीया बालिकालाई बला त्कार गरेको आरोपमा ५५ वर्षीय एक व्यक्ती प क्राउ परेका छन् ...

धनुषामा लागूऔषध सहित एक युवक प क्राउ

धनुषामा लागूऔषध सहित एक युवक प क्राउ

धनुषा/चैत २३ गते। धनुषामा लागूऔषधसहित एक युवक प क्राउ परेका छन् ।  प क्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नम्बर ...

Page 124 of 128 1 … 123 124 125 … 128

Advertisement

Advertisement