सजिलो पोस्ट

सजिलो पोस्ट

कक्षा १२ को नतिजा माघको पहिलो साता सार्वजनिक गर्ने तयारी

जेठ तेस्रो सातादेखि कक्षा ११ को परीक्षा गर्न निर्देशन

बैशाख ४ गते । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठ तेस्रो सातादेखि कक्षा ११ को परीक्षा सञ्चालन गर्न...

तराई मधेसमा ३ दिनसम्‍म लू लाग्‍ने विज्ञको चेतावनी

तराई मधेसमा ३ दिनसम्‍म लू लाग्‍ने विज्ञको चेतावनी

बैशाख ४ गते । तराई मधेशमा आगामी तीन दिन तातो हावा चल्ने भएकोले उच्च सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन्...

ग्रामीण भेगमा इन्धनका लागि ‘गुइँठा’

ग्रामीण भेगमा इन्धनका लागि ‘गुइँठा’

महोत्तरी । जिल्लाका ग्रामीण भेगमा गृहिणी इन्धनका लागि ‘गुइँठा’ (गाईभैँसीको गोबर पथारेर बनाइने दाउरा) को जोहोमा छन् । गाईवस्तु पाल्नेले आफ्नै...

महोत्तरीमा ट्याक्टर पल्टिँदा एक युवकको मृ त्यु ,चालक घाईते

सप्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृ त्यु

सप्तरी/ बैशाख ४ गते । सप्तरीको रुपनी गाँउपालिका–५ मुसहरनिय बसबिटीमा गएराती ट्रयाक्टर पल्टीदा चालकको मृ त्यु भएको छ । दुर्घटनामा...

चुनावमा खटिने कर्मचारीलाई दोब्बर तलब, कस्को भत्ता कति (हेर्नुहोस विवरणसहित)

चुनावमा खटिने कर्मचारीलाई दोब्बर तलब, कस्को भत्ता कति (हेर्नुहोस विवरणसहित)

काठमाडौ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीहरुले दोब्बर तलब पाउने भएका छन् । निर्वाचनमा खटिने...

जनकपुरधाममा श्री हनुमान जयन्ती एवं जनकपुरधाम दिवस मनाइयो

जनकपुरधाममा श्री हनुमान जयन्ती एवं जनकपुरधाम दिवस मनाइयो

जनकपुरधाम/बैशाख ४ गते । जनकपुरधाममा श्री हनुमान जयन्ती एवं जनकपुरधाम दिवस मनाइएको छ । गौ संरक्षण मञ्च नेपालको आयोजनामा शनिबार...

सिरहाको औंरहीमा माओवादी केन्द्रमा पार्टी प्रवेश गर्ने लहर

सिरहाको औंरहीमा माओवादी केन्द्रमा पार्टी प्रवेश गर्ने लहर

महेश सिंह/सिरहा/बैशाख ४ गते। पछिल्लो स्थानीय तहको निर्वाचनमा औरही गाउँपालिका वडा नं-१ को नेकपा एमाले पार्टीबाट वडा अध्यक्षको प्रत्याशी उम्मेदवार...

प्रेम विवाहकै भोलिपल्ट श्रीमानले मेरो साथीहरुले सहयोग गरे खुशी पार भन्दै श्रीमतीलाई सा मूहिक बला त्कार गराए

प्रेम विवाहकै भोलिपल्ट श्रीमानले मेरो साथीहरुले सहयोग गरे खुशी पार भन्दै श्रीमतीलाई सा मूहिक बला त्कार गराए

एक लज्जास्पद घटना सार्वजनिक भएको छ । श्रीमानले आफ्नी श्रीमतीलाई साथीको हातमा सुम्पेर सामूहिक बला त्कार गराएका छन् । श्रीमतीको...

युनिक नेपाल लघुवित्तले माग्यो कर्मचारी, +2 उत्तिर्ण गरेकालाई पनि अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

युनिक नेपाल लघुवित्तले माग्यो कर्मचारी, +2 उत्तिर्ण गरेकालाई पनि अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले प्रशिक्षार्थी सहायक अधिकृत र फिल्ड सहायक पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले आज...

सप्तरीमा आँपको बागैचामा छोपिएको अवस्थामा एक बालकको शव फेला

महोत्तरीमा घाँस काट्न गएकी महिला मृ त फेला

महोत्तरी/बैशाख ३ गते। महोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा शुक्रबार राति एक महिला मृ त फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

Page 850 of 1285 1 … 849 850 851 … 1,285

Advertisement

Advertisement

Advertisement