सजिलो पोस्ट

सजिलो पोस्ट

मिटरब्याजी रामदेव अझै फ रार, छोरी अनुराधा काठमाडौंबाट प क्राउ

मिटरब्याजी रामदेव अझै फ रार, छोरी अनुराधा काठमाडौंबाट प क्राउ

काठमाडौं/जेठ २९ गते । सप्तरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधाकुमारी साह शनिबार काठमाडौंबाट प क्राउ परेकी छिन् । उनलाई प्रहरीले सप्तरी...

हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको बोदे बर्साईनमा पनि निर्माणकार्य सुस्त गतिमा

हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको बोदे बर्साईनमा पनि निर्माणकार्य सुस्त गतिमा

उमेश कुमार साह/सप्तरी-बोदे बर्साईन/जेठ २८ गते। भारतको सहयोगमा निर्माण भईरहेको हुलाकी राजमार्गको काम सुरु भएको १३ वर्ष पुगिसक्यो । २०६२/०६३...

सहमतिमा यौ न सम्पर्क,विवादपछि बला त्कार (यस्तो छ घट्नाको नालीबेलि)

सहमतिमा यौ न सम्पर्क,विवादपछि बला त्कार (यस्तो छ घट्नाको नालीबेलि)

जेठ २८ गते। विराटनगर महानगरपालिका की ३६ वर्षीया महिलाविरुद्ध २०७५ कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालय मोरङमा जव रजस्ती कर...

सिरहामा बोक्सीको आरोपमा महिलामाथि कुटपिट

महोत्तरीमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कु टपिट

जनकपुरधाम/जेठ २८ गते । महोत्तरी सदरमुकाम जलेश्वरमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कु टपिट भएको छ । जलेश्वर नगरपालिका-६ धबौली...

विजुलीको हाइटेन्सन तारमा चढेका ब्यक्तिलाई हेलिकोप्टर मार्फत उद्धार

विजुलीको हाइटेन्सन तारमा चढेका ब्यक्तिलाई हेलिकोप्टर मार्फत उद्धार

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ ।...

बढ्यो सार्वजनिक यातायातको भाडा, जनकपुरधाम देखि काठमाडौँको कति ?

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, जनकपुरधाम देखि काठमाडौँको कति ?

जनकपुरधाम/जेठ २७ गते । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडा बढेको छ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ।...

बिहीबारदेखि परेको लगातारको वर्षाले धनुषाको दक्षिणी भेग डुबानमा (फाेटाे फिचर )

धनुषाका सात पालिका बाढीजन्य विपद्को उच्च जोखिममा

जनकपुरधाम/जेठ २८ गते । बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ स्थानीय तहमध्ये सात वटा पालिका उच्च जोखिम छन् । जिल्ला विपद् व्यवस्थापन...

सप्तरीमा आफ्नै श्रीमानको ह त्या आरोपमा इनरवती प क्राऊ

सप्तरीमा आफ्नै श्रीमानको ह त्या आरोपमा इनरवती प क्राऊ

ललिता साह/सप्तरी/जेठ २८ गते । सप्तरीमा आफ्नै श्रीमानको ह त्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उहाँकै श्रीमतीलाई प क्राउ गरेको छ...

गणपति लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी , एसइई उत्तिर्णलाई समेत अवसर (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

गणपति लघुवित्तमा रोजगारीको अवसर,एसएलसी वा एसईई पास गरेकालाई समेत अवसर (हेर्नुहोस सूचना सहित)

जेठ २८ गते। गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ १८ गते एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको छ ।...

मानुषी लघुवित्तले माग्यो कर्मचारी, एसएलसी वा एसईई पास गरेकालाई समेत अवसर (हेर्नुहोस सूचना सहित)

मानुषी लघुवित्तले माग्यो कर्मचारी, एसएलसी वा एसईई पास गरेकालाई समेत अवसर (हेर्नुहोस सूचना सहित)

जेठ २८ गते। मानुषी लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागे गरेको छ । लघुवित्तले एक सुचना जारी गदै विभिन्न पदको लागि...

Page 803 of 1285 1 … 802 803 804 … 1,285

Advertisement

Advertisement

Advertisement