सप्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृ त्यु
राजविराज/असार ३० गते । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृ त्यु भएको छ।...
राजविराज/असार ३० गते । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृ त्यु भएको छ।...
सिरहा/असार ३० गते।सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा एक व्यक्ति मृ त भेटीएको छ । धानखेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटर...
सिरहा/असार ३० गते। सिरहाको मिर्चैया नगरपालिकामा आज बिहान एक युवकको श व फेला परेको छ । मिर्चैया नगरपालिका–९ घुर्मी चौकदेखि...
महेश सिंह/सिरहा/असार ३० गते। जिल्ला उधोग बाणिज्य संघका नवनिर्वाचित पदाअधिकारीहरुको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ्।शत्रुधन प्रसाद चौधरीको अध्यक्षतामा सुरु भएको...
काठमाडौं । वर्तमान आधुनिक युगमा विश्वका महिलाहरु अगाडि बढिरहेका मात्र छैनन् पुरुषहरुसँग काँधमा काँध मिलाउन सक्षम भैसकेका छन् । तर सबै...
धनुषा/असार २९ गते। जिल्ला प्रहरी कार्यालय धनुषामा दुई जनाबीच कु टाकुट भएको छ । छलफलका लागि बसेका जनकपुरधाम उपमहानगरपालिका २१...
महोत्तरी/असार २९ गते। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–१ धिरापुरस्थित विग्ही नदीको छेऊमा आज दिउँसो अर्ध जलेको अवस्थामा एक महिलाको श व...
जनकपुरधाम/असार २८ गते । धनुषाबाट एक जना मिटरव्याजी प क्राउ परेका छन् । ५ गुणा बढीको कपाली तमसुक बनाएर मिटरव्याजमा...
राजविराज/असार २८ गते । सप्तरीमा पानीमा डुबेर एकजना युवकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका...
