सजिलो पोस्ट

सजिलो पोस्ट

सप्तरी कारागारमै रहेका एक कैदीको सवारी चालक अनुमति पत्र बनेको खुलासा

सप्तरी कारागारमै रहेका एक कैदीको सवारी चालक अनुमति पत्र बनेको खुलासा

आर एन विश्वास/सप्तरी/जेठ १२ गते । अप हरण तथा शरीर बन्धक मुद्दामा जेल सजाय भुक्तान गरिरहेका एक जना कैदीको सवारी चालक...

संयुक्त पालिका प्रमुख द्वारा बिहुल पुलको शिलान्यास सम्पन्न ।ल

संयुक्त पालिका प्रमुख द्वारा बिहुल पुलको शिलान्यास सम्पन्न ।ल

उमेश कुमार साह/सप्तरी/जेठ १२ गते । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ८ बैरियाही र बलानबिहुल गाउँपालिकाको कोदरकट्टि जोड्ने बिहुल...

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सिरहा : मन्दिरकाे सामान चाे री गरेको आराेपमा सप्तरीका २८ वर्षीय युवक प क्राउ

सिरहा/जेठ १२ गते । सिरहाको बरियारपट्टी गाउँपालिका-३ नवटोलीस्थित राजदेवी मन्दिरबाट धनमाल चो री गरेको अभियोगमा सप्तरी खड्क नगरपालिका-१ बस्ने २८...

सप्तरीमा मोहनपुरमा विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोक्किदा कविलासका एक युवकको मृ त्यु

सप्तरीमा मोटरसाइकल दुर्घटनामा दुई युवकको मृ त्यु, एकको अवस्था गम्भीर

सप्तरी/जेठ १२ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्...

‘आरती साहलाई न्याय दे’ भन्दै जनकपुरको सरकारी वकिल कार्यलय अगाडि प्रदर्शन

‘आरती साहलाई न्याय दे’ भन्दै जनकपुरको सरकारी वकिल कार्यलय अगाडि प्रदर्शन

जनकपुरधाम/जेठ १२ गते । आरती साहको हत्या दाइजोको निहुँमा हत्या भएको भन्दै जनकपुरको सरकारी वकिल कार्यलय अगाडि प्रदर्शन गरिएको छ । ...

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने सरकारको निर्णय

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने सरकारको निर्णय

काठमाडौँ/जेठ १२ गते । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा...

मधेस प्रदेश : यौ नधन्दा चलाएको आरोपमा होटल सञ्चालकसहित आठ जना प क्राउ

मधेस प्रदेश : यौ नधन्दा चलाएको आरोपमा होटल सञ्चालकसहित आठ जना प क्राउ

जेठ १२ गते। यौ नधन्दा चलाएको आरोपमा वीरगञ्जबाट एक होटेल सञ्चालकसहित आठ जनालाई प्रहरीले प क्राउ गरेको छ। यौन धन्दा...

धनुषामा अवैध उत्खनन् रोक्न गएका प्रहरीमाथि कु टपिट

धनुषामा अवैध उत्खनन् रोक्न गएका प्रहरीमाथि कु टपिट

विजयकुमार साह/धनुषा/जेठ १२ गते । धनुषामा अवैध उत्खनन रोक्न गएका प्रहरीमाथि कु टपिट भएको छ । बिहीबार राति मिथिला नगरपालिका –५,...

नक्कली स्यानिटाइजर बनाउने २ जना पक्राउ

मधेस प्रदेश : कार्यालय प्रमुखको न क्कली हस्ताक्षर गर्ने कर्मचारी प क्राउ

जनकपुरधाम/जेठ १२ गते । मधेस प्रदेशको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको न क्कली हस्ताक्षर गरेर पेस्की फर्स्योट गर्न खोज्ने एकजना...

Page 590 of 1286 1 … 589 590 591 … 1,286

Advertisement

Advertisement

Advertisement