nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाका ७ जना आए सम्पर्कमा, मधेशका १६२ काे अवस्था अझै अज्ञातै

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १४, २०८३, ७:०३ मध्यान्ह
धनुषाका ७ जना आए सम्पर्कमा, मधेशका १६२ काे अवस्था अझै अज्ञातै

सुभाष कायस्थ/जनकपुरधाम/भदाै १४ गते। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका धनुषाका १३ जनामध्ये ७ जना सम्पर्कमा आएका छन् ।

मधेश प्रदेश प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये दिउंसाेसम्ममा धनुषा जिल्लाकाे सम्पर्कवहिन १३ जना मध्ये ७ जना सम्पर्कमा आएकाे छ ।

मधेश प्रदेश प्रह,श्रका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले भने धनुषाकाे १३ जना सम्पर्कविहिन थिए । ती मध्ये ७ जना सम्पर्कमा आएकाे तिनीहरूकाे पारिवारिक श्राेतले जानकारी गराएका हुन ।

उनका अनुसार सम्पर्कविहिन मध्षे जिल्लाका सबैला नगरपालिका २ का लक्ष्मण महताे, हंसपुर नगरपालिका ६ का दयावती देवी यादव, विजयकसमार यादव साेही पालिकाका वडा ९ का सुरेश पंजियार, जनकपुरधाम उपमहानगरपालिका ४ का रितिक झा, विक्रम ठाकुर र जनकपुरधाम ११ का सुशान्त यादव सम्पर्कमा आएका छन् ।

सम्पर्कमा आएका व्यक्तिहरूकाे अवस्था के कस्ताे हाे, कहाँ कुन अवस्थामा हाे बारे हामीलाई जानकारीमा आएकाे छैन पारिवारिक श्राेतले सम्पर्कमा आइसकेकाे भनी प्रहरीमा जानकारी गराएपछि हाम्राे जानकारीमा आएकाे प्रवक्ता ढकालले जनाए ।

प्रदेश प्रहरीले जनाए अनुसार धनुषाका जनकपुरधाम ८ का अजय प्रसाद सिह, सबैला ८ का राहुल गुप्ता, गणेशमान चारनाथ नगरपालिका ३ का परीक्षण ठाकुर, राधादेवी ठाकुर, संगम ठाकुर र  साेही पालिकाकाे वडा नम्बर ४ का पुनमकुमारी ठाकुरकाे अवस्था अझै अज्ञातै रहेकाे छ ।

सम्पर्कविहिनहरूकाे घरमा गत तीनदेखि रूवावासीकाे अवस्था छ । उनीहरूले नेपाल सरकारसंग आफ्ना मान्छेकाे अवस्था सार्वजनिक गरि सकुशल उद्धार गरिदिन आग्रह गरेका छन् ।

मधेश प्रदेशका सम्पर्कविहिन १९२ मध्ये ३० जना सम्पर्कमा आएका हुन भने १६२ जनाकाे अवस्था अझै अज्ञातै रहेकाे छ । प्रहरीका अनुसार सबभन्दा बढी सप्तरीका ४९ जना सम्पर्कविहिन जसमध्ये एकजना मात्रै कन्चनरूप ८ का अजय मरिक सम्पर्कमा आएका हुन ।

यस्तै पर्साका ४० मध्ये २ जना, बाराका २५ मध्ये २ जना, राैतहटका १९ मध्ये ६ जना, सर्लाहीका १९ मध्ये ३ जना, महाेतरीका १७ मध्ये ७ जना र सिरहाका १० मध्ये २ जना मात्रै गरि ३९ जना सम्पर्कमा आएका हुन भने १६२ जनाकाे अवस्था अझै अज्ञातै छ ।

Tags: समाचार

Discussion about this post

Related Posts

जनकपुरधाममा ‘जनकपुरिया डांडिया एन्ड झिझिया नाइट २०८३’ भव्य रूपमा सम्पन्न

जनकपुरधाममा ‘जनकपुरिया डांडिया एन्ड झिझिया नाइट २०८३’ भव्य रूपमा सम्पन्न

श्रीहरि मानव कल्याण मञ्चको हाजिरीजवाफ प्रतियोगितामा समूह ‘डी’ च्याम्पियन

श्रीहरि मानव कल्याण मञ्चको हाजिरीजवाफ प्रतियोगितामा समूह ‘डी’ च्याम्पियन

जनकपुरधामको सिताराम गौशालाद्वारा कन्या भोजन कार्यक्रम सम्पन्न

जनकपुरधामको सिताराम गौशालाद्वारा कन्या भोजन कार्यक्रम सम्पन्न

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि