nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सदगुरूको टिमसँगै कैलाश जान लागेका १९ देशका ७७ तिर्थयात्री बेपत्ता

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १३, २०८३, ५:३१ मध्यान्ह
सदगुरूको टिमसँगै कैलाश जान लागेका १९ देशका ७७ तिर्थयात्री बेपत्ता

काठमाडौं/भदौं १३ गते। तीन दिन अघि चीन नेपाल सीमा नजिकका क्षेत्रमा आएको आकस्मिक बाढीपछि ‘ईशा फाउन्डेसन’ का ७७ जना तीर्थयात्रीहरूको समूह सम्पर्कविहीन भएको छ।

भारतीय आध्यात्मिक गुरु जग्गी वासुदेव (सद्गुरु) द्वारा स्थापित संस्था ‘ईशा फाउन्डेसन’ को नेतृत्वमा रहेको ७७ सदस्यीय यो समूह हाल सम्पर्कविहीन अवस्थामा छ।

समूह संयोजक माता गम्भीरीले बताए अनुसार सद्गुरु सहयोग पुर्‍याउनका लागि विपद्‌बाट प्रभावित ‘ग्राउन्ड जिरो’ अर्थात मुख्य प्रभावित क्षेत्र मानिने ग्याइरोङको भ्रमण गर्न चाहन्थे तर उनले स्थानिय चिनियाँ सरकारले अझै अनुमति दिएको छैन ।

उनले उक्त समूहमा १९ देशका मानिसहरू समावेश रहेको र हरेक प्रकारको सहयोग जुटाउन भारत, चीन तथा नेपालस्थित सबै दूतावासहरूसँग सम्पर्क गरिएको बताए। उनले जानकारी र सहयोगका लागि भारत र नेपालका विभिन्न कार्यालय तथा मन्त्रालयहरूसँग पनि सम्पर्क गरिएको जानकारी दिए। माता गम्भीरीले बताए अनुसार विगत दुई दिनदेखि ईशा फाउन्डेसनका हराइरहेका ७७ जना तीर्थयात्रीहरूबारे कुनै जानकारी प्राप्त भएको छैन । उद्धार टोलीहरू घटनास्थलमा खटिएका भए पनि हालसम्म कुनै खबर आएको छैन।

उनले थप बताए कि ७७ परिवारहरू आतुरताका साथ जवाफको प्रतीक्षा गरिरहेका छन्। उनीहरूका लागि यो निकै कठिन र भावनात्मक समय हो। ईशा फाउन्डेसनले हरेक सिजनमा कैयौं पटक कैलाश मानसरोवर यात्राको आयोजना गरिरहेका हुन्छन् । यात्रीहरूको समूह काठमाडौंबाट नेपाल हुँदै तिब्बत पुग्छ र यात्राका क्रममा पैदल यात्रा पनि गर्छ।

गत बुधबार आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गरिएको सन्देशमा सद्गुरुले नेपाल फर्कने क्रममा आफ्नो कैलाश यात्राको एउटा समूह अचानक आएको बाढीका कारण अलपत्र परेको जानकारी दिएका थिए । बाढी आउँदा उक्त समूह ग्याइरोङस्थित अध्यागमन कार्यालयमा रहेका थिए ।

प्राप्त विवरणहरूका अनुसार बाढीको पानीले उक्त भवन र सहरको ठूलो भाग डुबानमा पारेको थियो। उनले नेपालको टिमुरेमा तीनजना स्वयंसेवकहरू अलपत्र परेको पनि उल्लेख गरे।

हराएका तीर्थयात्रीहरूमा अमेरिकाका २२, क्यानडाका १२, अस्ट्रेलियाका ११, बेलायतका ९, जर्मनीका ४, फ्रान्स र नेपालका ३–३ जना, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, सिंगापुर र स्पेनका २–२ जना तथा फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया, फिलिपिन्स, पोर्चुगल, रुस र दक्षिण अफ्रिकाका १–१ जना समावेश छन्।

Tags: समाचार

Discussion about this post

Related Posts

हेलिकोप्टरवाट पसेका चिनियाँ ‘टनेल रेस्क्यु टिम’ सोझै उद्धारमा, थप तयारी अवस्थामा

हेलिकोप्टरवाट पसेका चिनियाँ ‘टनेल रेस्क्यु टिम’ सोझै उद्धारमा, थप तयारी अवस्थामा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

बाढीपीडित क्षेत्रमा ७ हजार सेना परिचालित, आज मात्रै २०८ जनाको उद्धार

चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित

चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित

बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार

बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार

श्रीमान‍्ले पढाए, प्रहरीको जागिर पाएपछि प्रेमीसँग फरार

श्रीमान‍्ले पढाए, प्रहरीको जागिर पाएपछि प्रेमीसँग फरार

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने

त्रिशूली ३ ‘ए’ को टनेलको मुख खोल्न ८२ सुरक्षाकर्मी परिचालन, भारतीय टोली पनि पुग्यो

त्रिशूली ३ ‘ए’ को टनेलको मुख खोल्न ८२ सुरक्षाकर्मी परिचालन, भारतीय टोली पनि पुग्यो

अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाद्वारा निःशुल्क यातायात सेवा सुरु

अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाद्वारा निःशुल्क यातायात सेवा सुरु

रौतहटमा कृषि फार्मको गोठमा आगलागी : ७ चौपाया जलेर मरे, ९ लाखको क्षति

रौतहटमा कृषि फार्मको गोठमा आगलागी : ७ चौपाया जलेर मरे, ९ लाखको क्षति

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

त्रिशूली किनारमा भेटिएको सेफ फुटाएर पैसा बाँड्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि