nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

भोटेकोशी बाढीमा मधेशका १२६ जना बेपत्ता, सप्तरीबाट मात्रै ३० जना 

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १२, २०८३, ९:२२ मध्यान्ह
भोटेकोशी बाढीमा मधेशका १२६ जना बेपत्ता, सप्तरीबाट मात्रै ३० जना 

जनकपुरधाम/भदाै १२ गते। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मधेश प्रदेशका विभिन्न जिल्लाका ठूलो संख्यामा नागरिक बेपत्ता भएका छन्।

मधेश प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको जिल्लागत अपडेट विवरणमा मधेशका आठ जिल्लाका १२६ जना बेपत्ता भएकाे हाे ।

प्रदेश प्रहरीको विवरणअनुसार सबैभन्दा बढी सप्तरीका ३० जना बेपत्ता सूचीमा छन्। त्यसपछि पर्साका २८, बाराका १९, रौतहटका १५, सर्लाहीका १०, महोत्तरीका १०, सिरहाका ९ र धनुषाका ५ जना छन्।

प्रदेश प्रहरीको सूचीमा पर्साका बेपत्तामध्ये सप्तरीबाट महादेवा, कञ्चनरूप, डाक्नेश्वरी, तिलाठी कोइलाडी, बोदेबरसाइन, राजगढलगायत स्थानीय तहका नागरिक रहेका छन ।

वीरगञ्ज महानगरपालिका, पोखरिया, बहुदरमाई, पटेर्वासुगौलीलगायत विभिन्न स्थानीय तहका नागरिक रहेको उल्लेख छ।

बाराका बेपत्ता व्यक्तिहरूमा कलैया उपमहानगरपालिका, परवानीपुर, निजगढ, जितपुरसिमरा, सुवर्णलगायत क्षेत्रका नागरिक छन्। रौतहटका बेपत्ता सूचीमा चन्द्रपुर, गौर, राजदेवी, ईशनाथलगायत स्थानीय तहका नागरिक छन्।

त्यस्तै सर्लाहीका बेपत्ता व्यक्तिहरूमा लालबन्दी, ईश्वरपुर तथा हरिपुर क्षेत्रका नागरिक छन्। महोत्तरीका नागरिकहरू गौशाला, जलेश्वरलगायत क्षेत्रका रहेका छन्। धनुषाका बेपत्तामध्ये हंसपुर र कमला नगरपालिका क्षेत्रका नागरिक छन्।

सिरहाबाट मिर्चैया, गोलबजार, धनगढीमाईलगायत क्षेत्रका नागरिक बेपत्ता सूचीमा छन् ।

कतिपय व्यक्ति रोजगारी तथा कामको सिलसिलामा रसुवा पुगेका हुन । वेपता हुनेहरूमा अधिकांश अपर त्रिशुली जलविद्युत आयाेजना र हाइड्राेपावरमा कार्यरत ईन्जिनीयर र कामदार तथा उनका परिवार रहेकाे मधेश प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।

बेपत्ता सूचीमा उमेरका हिसाबले पनि निकै ठूलो विविधता देखिन्छ। सप्तरीको खडक नगरपालिका–७ का ३ वर्षीय दिवस राम समेत सूचीमा छन्। त्यस्तै धनुषाको हंसपुर नगरपालिका क्षेत्रकी ७० वर्षीया ज्ञाती देवी यादव पनि बेपत्ता सूचीमा रहेको विवरणमा उल्लेख छ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख ओमप्रसाद अधिकारीले फाेन तथा विभिन्न सञ्चार माध्यमबाट शुक्रवार दिउंसाेसम्म प्रदेशका आठै जिल्लाबाट गरि १२६ जना वेपताकाे नाम संकलन गरिएकाे छ । नामावली संकलनकाे क्रम जारी रहेकाले याे संख्या अझै बढन सक्ने बताएका छन् ।

भोटेकोशी बाढीको प्रभाव रसुवाबाट तलतिर नुवाकोट, धादिङ, चितवनलगायत जिल्लासम्म परेको छ। नेपाल प्रहरीले शुक्रबार दिउँसोसम्म बाढीबाट ४ सय ८९ जनाको मृत्यु भएको जनाएको छ र खोज तथा उद्धार कार्य जारी रहेको बताएको छ।

Tags: समाचार

Discussion about this post

Related Posts

जनकपुरधाममा ‘जनकपुरिया डांडिया एन्ड झिझिया नाइट २०८३’ भव्य रूपमा सम्पन्न

जनकपुरधाममा ‘जनकपुरिया डांडिया एन्ड झिझिया नाइट २०८३’ भव्य रूपमा सम्पन्न

श्रीहरि मानव कल्याण मञ्चको हाजिरीजवाफ प्रतियोगितामा समूह ‘डी’ च्याम्पियन

श्रीहरि मानव कल्याण मञ्चको हाजिरीजवाफ प्रतियोगितामा समूह ‘डी’ च्याम्पियन

जनकपुरधामको सिताराम गौशालाद्वारा कन्या भोजन कार्यक्रम सम्पन्न

जनकपुरधामको सिताराम गौशालाद्वारा कन्या भोजन कार्यक्रम सम्पन्न

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

तलेजु भवानी मन्दिर बडादसैँको महानवमीकाे दिन मात्रै किन खाेलिन्छ ?

नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

नवरात्रिकाे नवौँ दिन, माता सिद्धिदात्री पूजा आराधना गरिदैँ

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

भोइलकी छोरी सान्वी मण्डलले जितिन् ‘मिस वेलनेस वर्ल्ड २०२६’ को ताज, गृहगाउँमा भव्य स्वागत तथा सम्मान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

जनकपुरको राजदेवी मन्दिरमा १४ हजार ८९१ बोकाको बलि प्रदान

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

राखी सावन्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

धनुषाको सबैला नगरपालिका–५ मखनाहामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ,दुई घाइते

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि