nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रसुवा बाढी : रौतहटका १६ जना सम्पर्कविहीनमध्ये ६ जना भेटिए, प्रहरी हवलदारसहित १० जना अझै बेपत्ता

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १२, २०८३, ९:०७ मध्यान्ह
रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

सञ्जय मिश्रा/रौतहट/भदौ १२ गते। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन बनेका रौतहटका नागरिकमध्ये ६ जना परिवारको सम्पर्कमा आएका छन्। तर, एक प्रहरी हवलदारसहित १० जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

गत बुधबार आएको बाढीपछि रोजगारी तथा विभिन्न कामका सिलसिलामा रसुवामा रहेका रौतहटका १६ जना नागरिक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको थियो। उनीहरूको खोजी भइरहेका बेला ६ जना सम्पर्कमा आएको प्रशासनले जनाएको हो।

रौतहटका सिडियो दिनेश सागर भुषालले शुक्रबार सूचना जारी गर्दै सम्पर्कमा आएका र अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेका छन्।
यी ६ जना परिवारको सम्पर्कमा

प्रशासनका अनुसार ईशनाथ नगरपालिका–४ का मोहम्मद एजार (शेख मञ्जिल), उमेर २४/२५ वर्ष, चन्द्रपुर नगरपालिका–४ का सम्राट सिलवाल र पवित्रा सिलवाल, उमेर २५ वर्ष तथा गढीमाई नगरपालिका–७ का मोबिदा खातुन, ३५ वर्ष, सविना खातुन, २४ वर्ष र सलमान अन्सारी, २० वर्ष परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्।

१० जनाको अवस्था अझै अज्ञात

तर, गरुडा नगरपालिका–१ का सुधिर कुमार साह (३४), वृन्दावन नगरपालिका–२ का गौरव कुमार राउत (३४), वृन्दावन नगरपालिका–३ पिपरा गोठहटका समिर मन्सुरी (३२) र गौर नगरपालिका–९ का प्रहरी हवलदार नवीन कुमार सिंह (३५) अझै सम्पर्कविहीन छन्।

त्यस्तै गुजरा नगरपालिका–८ पिपरा गोठहटका इशलाम खाँ (३६), राजदेवी नगरपालिका–९ की संगिता देवी (५०), सोही स्थानका राहुल कुमार (२५), चन्द्रपुर नगरपालिका–३ गैडाटारका विवेक दवाडी (२६), सोही स्थानका रणबहादुर तिमिल्सिना (२८) र राजदेवी नगरपालिका–२ का राम विनोद भगत (४२) पनि सम्पर्कमा आएका छैनन्।

भोटेकोशीमा आएको बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि रौतहटका नागरिकसमेत प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने काम भइरहेको जनाएको छ।

प्रशासनले सम्पर्कविहीन व्यक्तिका परिवार तथा आफन्तलाई आफ्ना नजिकका सुरक्षा निकाय वा स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा रहन आग्रह गरेको छ।

Tags: समाचार

Discussion about this post

Related Posts

भोटेकोशी र त्रिशुलीका तटिय तीन जिल्ला ‘संकटग्रस्त क्षेत्र घोषणा

महोत्तरीका १८ जना सम्पर्कविहीन, १ जना सम्पर्कमा

भोटेकोशी बाढीमा मधेशका १२६ जना बेपत्ता, सप्तरीबाट मात्रै ३० जना 

भोटेकोशी बाढीमा मधेशका १२६ जना बेपत्ता, सप्तरीबाट मात्रै ३० जना 

जनलोकपालले बुझाए वार्षिक प्रगति प्रतिवेदन विवरण

जनलोकपालले बुझाए वार्षिक प्रगति प्रतिवेदन विवरण

बाढीपीडितलाई एनआरएनएको पाँच करोड सहयोग, १ करोडको राहत वितरण, ४ करोड प्रधानमन्त्री उद्दार कोषमा

बाढीपीडितलाई एनआरएनएको पाँच करोड सहयोग, १ करोडको राहत वितरण, ४ करोड प्रधानमन्त्री उद्दार कोषमा

भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने

भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने

चिनियाँ राष्ट्रपतिकाे अध्यक्षतामा बैठक, नेपाललाई आपतकालीन सहायता दिने निर्णय

चिनियाँ राष्ट्रपतिकाे अध्यक्षतामा बैठक, नेपाललाई आपतकालीन सहायता दिने निर्णय

मधेशमा ७६ लेखा कर्मचारीको सरुवा, एउटै कार्यालयमा लामो समय बस्ने प्रवृत्तिमा अंकुश

मधेशमा ७६ लेखा कर्मचारीको सरुवा, एउटै कार्यालयमा लामो समय बस्ने प्रवृत्तिमा अंकुश

भोटेकोशी बाढी पीडितलाई सुदुरपश्चिम सरकारको २ करोड सहयोग

भोटेकोशी बाढी पीडितलाई सुदुरपश्चिम सरकारको २ करोड सहयोग

संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील

नमित मल्होत्राले ‘रामायण’को जस्तै ‘ब्रह्मास्त्र २’को भव्य प्रदर्शन गर्ने

नमित मल्होत्राले ‘रामायण’को जस्तै ‘ब्रह्मास्त्र २’को भव्य प्रदर्शन गर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि