nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठ बिच शिष्टचार भेटबार्ता

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २, २०८३, ८:२८ मध्यान्ह
प्रधानमन्त्री शाह र भारतीय सेनाध्यक्ष सेठ बिच शिष्टचार भेटबार्ता

काठमाडौं, २ भदौं । प्रधानमन्त्री वालेन्द्र शाह र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता भएको छ।

रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गरेका हुन् ।
उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी रहेका थिए।

सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका थिए भने सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । नेपाल र भारतबीच सन् १९५० देखि एक(अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा छ ।

सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

सन्त तुलसी जयन्ती महोत्सव बुधबार (भदौ ३ गते) जनकपुरधाममा भव्य रूपमा मनाइँदै

सन्त तुलसी जयन्ती महोत्सव बुधबार (भदौ ३ गते) जनकपुरधाममा भव्य रूपमा मनाइँदै

ढल निर्माणमा मोडेल बन्दै मौलापुर नगरपालिका

ढल निर्माणमा मोडेल बन्दै मौलापुर नगरपालिका

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यू नियन्त्रण गर्नुहोस्ः बर्षमान पुन

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यू नियन्त्रण गर्नुहोस्ः बर्षमान पुन

रणवीर सिंहको ‘प्रलय’ सुटिङ सुरू, संसारको अन्त्य पछिको दृश्य फिल्ममा हुने

रणवीर सिंहको ‘प्रलय’ सुटिङ सुरू, संसारको अन्त्य पछिको दृश्य फिल्ममा हुने

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

गौथली बन्यो सर्बाधिक कमाइ गर्ने दोस्रो चलचित्र, २३ करोड बढी आम्दानी

गौथली बन्यो सर्बाधिक कमाइ गर्ने दोस्रो चलचित्र, २३ करोड बढी आम्दानी

अब सरकारी कर्मचारीले १५-१५ दिनमा तलबभत्ता पाउने

अब सरकारी कर्मचारीले १५-१५ दिनमा तलबभत्ता पाउने

जब कुमार सानुले दाउद इब्राहिम सामु गित गाएको भोलीपल्ट थाहा पाए….

जब कुमार सानुले दाउद इब्राहिम सामु गित गाएको भोलीपल्ट थाहा पाए….

रणवीरको रामायण ५० हजार स्क्रिनमा आउने, ५ सयको करोडको ओपनिङ हुन सक्ने

रणवीरको रामायण ५० हजार स्क्रिनमा आउने, ५ सयको करोडको ओपनिङ हुन सक्ने

आफ्नै भवनमा परोहाको सेवाः एउटै परिसरबाट प्रशासन, स्वास्थ्य र कृषि सुविधा

आफ्नै भवनमा परोहाको सेवाः एउटै परिसरबाट प्रशासन, स्वास्थ्य र कृषि सुविधा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि