nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २, २०७७, ७:५३ मध्यान्ह
जनकपुरधाममा महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु

जनकपुरधाम,फागुन २ गते। महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले जनकपुरधाममा महिला हस्तकला मेला तथा प्रदर्शनी सुरु भएको छ  । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोले मेलाको उद्घाटन गरेकी हुन् । तीन दिनसम्म चल्ने प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री महतोले उद्यमीहरुलाई सक्षम बनाउनका लागि आफु तम्तयार रहेको बताइन् । उनले  महिलाहरुलाई आफ्नो सीपको प्रदर्शन गरेर एक सक्षम उद्यमीको रुपमा स्थापित हुनका लागि आग्रह गरिन् ।

मन्त्री महतोले समाजलाई समृद्ध बनाउनका लागि महिलाहरु समृद्ध तथा खुशी हुनु आवश्यक रहेको बताउदैँ महिलाहरुको सीप तथा कला प्रदर्शनीका लागि स्थानीय तहरुलाई समेत अलग्गै योजना ल्याउन आग्रह गरिन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम तथा नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा शुरु भएको प्रदर्शनीमा प्रदेश २ का ८ वटै जिल्लाका महिला उद्यमीहरुको सहभागिता रहेको आयोजक पक्षले जनाएको छ । मेलामा कुल ५० वटा स्टल राखिएको छ ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

एनपिएलको विजेताले १ करोड ५० लाख र उपविजेताले ८० लाख पाउने

एनपिएलको विजेताले १ करोड ५० लाख र उपविजेताले ८० लाख पाउने

आज कोजाग्रत पुर्णिमा,मिथिलामा यसरी मनाईन्छ

आज कोजाग्रत पुर्णिमा,मिथिलामा यसरी मनाईन्छ

बडादसैँको अन्तिम दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

बडादसैँको अन्तिम दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

आज कोजाग्रत पूर्णिमा, यस बर्षकाे बडादशैं समापन हुदैँ

आज कोजाग्रत पूर्णिमा, यस बर्षकाे बडादशैं समापन हुदैँ

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला

धनुषामा श्रीमतीको हत्या, श्रीमान् पनि मृत फेला

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

मधेसी नेताहरू एकजुट हुँदा मधेस बलियो हुन्छ : साह

मधेसी नेताहरू एकजुट हुँदा मधेस बलियो हुन्छ : साह

दुई महिने जागरण अभियान उद्घाटन गर्दै प्रचण्डले भने—नेपाल असहज परिस्थितिमा छ

दुई महिने जागरण अभियान उद्घाटन गर्दै प्रचण्डले भने—नेपाल असहज परिस्थितिमा छ

विद्या बालन र सैफ अली खान १९ वर्षपछि पुनः सँगै आउँदै

विद्या बालन र सैफ अली खान १९ वर्षपछि पुनः सँगै आउँदै

‘थ्री इडियट्स’ को सिक्वेल आउँदै: पटकथामा काम भइरहेको आमिर खानद्वारा पुष्टि

‘थ्री इडियट्स’ को सिक्वेल आउँदै: पटकथामा काम भइरहेको आमिर खानद्वारा पुष्टि

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि