काठमाडौं/असार २० गते। बालेन्द्र शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि सार्वजनिक गरेको छ।
प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय, सिंहदरवारमा पत्रकार सम्मेलन गरेर प्रवक्ता सस्मित पोखरेलले आज सरकारको उपलब्धि सार्वजनिक गरेका हुन्।
मन्त्री पाेखरेलका अनुसार लक्ष् अनुसार ८७.२ प्रतिशत कार्यसम्पादन गरेको जिकिरसहित ३४ पृष्ठ लामो उपलब्धि सार्वजनिक गरिएको हो।
सरकारकाे सय दिने उपलब्धीका लागि यहाँ क्लिक गर्नुहाेस.














Discussion about this post