nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र २७, २०८२, ३:५६ मध्यान्ह
रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

काठमाडौँ/चैत २७ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको शुक्रबार बैठकले मधेश प्रदेशबाट निर्वाचित सांसदद्वय गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री बनाउने निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार सप्तरीका रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइनेछ । उता महोत्तरीकी गौरीकुमारी यादवलाई उद्योग मन्त्रीको जिम्मेवारी दिइनेछ। सरकारमा रास्वपाको सहभागिता थप सशक्त बनाउने उद्देश्यसहित गरिएको यो निर्णयलाई पार्टीभित्र महत्वपूर्ण मानिएको छ।

यसअघि दीपक साह श्रीमतीलाई नियुक्ति दिलाएको विवादमा परेर बिहीबार बर्खास्तीमा परेका थिए । उनको स्थानमा अब सप्तरीका रामजी यादवले जिम्मेवारी पाएका छन् । उनीहरूले शुक्रबार नै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।

Tags: समाचार

Discussion about this post

Related Posts

तान्या मित्तल भन्छिन्– ‘मेरो पार्टनरले दिनहुँ १०–१५ लाख मागे पनि म दिन सकूँ’

तान्या मित्तल भन्छिन्– ‘मेरो पार्टनरले दिनहुँ १०–१५ लाख मागे पनि म दिन सकूँ’

अर्थमन्त्री वाग्ले भन्छन्- निजी विद्यालयमा लगाइएको ३ प्रतिशत कर प्रगतिशील हो

अर्थमन्त्री वाग्ले भन्छन्- निजी विद्यालयमा लगाइएको ३ प्रतिशत कर प्रगतिशील हो

जनकपुरधाममा चिसोकाे कारणले एक पुरुषको मृत्युु

महोत्तरीमा इनार खन्ने क्रममा एकको मृत्यु

सीबीफिनले गर्‍यो बजेटको स्वागत

सीबीफिनले गर्‍यो बजेटको स्वागत

सुर्तीजन्य पदार्थमा कर बृद्धि इतिहासमै कमजोर, क्यान्सर जोखिममाथि राज्य मौन

सुर्तीजन्य पदार्थमा कर बृद्धि इतिहासमै कमजोर, क्यान्सर जोखिममाथि राज्य मौन

जनकपुरधाममा दुई अर्बभन्दा बढीको शहरी पूर्वाधार अभियान, १ अर्ब ६५ करोडको टेन्डर आह्वान

जनकपुरधाममा दुई अर्बभन्दा बढीको शहरी पूर्वाधार अभियान, १ अर्ब ६५ करोडको टेन्डर आह्वान

झाँक्रीलाई प्रेस चौतारी इन्चार्जको जिम्मेवारी

झाँक्रीलाई प्रेस चौतारी इन्चार्जको जिम्मेवारी

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

सर्लाहीमा २२ वर्षीया युवती माथि बलात्कारको प्रयास अभियुक्त फरार,यसरी घटेको थियो घटना

भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु

मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखलाई हस्तान्तरण

मधेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखलाई हस्तान्तरण

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!