nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन १२, २०८२, ६:२८ मध्यान्ह
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
काठमाडौँ/फागुन १२ गते। । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा देखिएका गतिविधिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ ।आयोगले निर्वाचनपूर्व अनुगमन कार्यलाई तीव्र बनाउँदै शान्तिसुरक्षा र निष्पक्ष निर्वाचन वातावरण सुनिश्चित गर्न सबै पक्षलाई सचेत रहन आग्रह गरेको छ ।दाङ, रौतहट, पर्सा लगायतका जिल्लामा दल र समूहबीच विवाद बढ्दै निषेधाज्ञासम्म जारी गर्नुपरेका घटनाले निर्वाचन र शान्तिसुरक्षामा चुनौती थपिएको आयोगको भनाइ छ ।
दलका नेता तथा कार्यकर्ताबाट हुने अमर्यादित र घृणायुक्त अभिव्यक्तिले वातावरण झनै बिग्रन सक्ने चेतावनी दिइएको छ ।आयोगले निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा प्रत्यक्ष वा परोक्ष रूपमा बालबालिकाको प्रयोग भएकोप्रति पनि चिन्ता व्यक्त गरेको छ । सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत बालबालिकालाई संलग्न गराइएको विषय अनुगमनका क्रममा देखिएको जनाएको छ ।निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री ढङ्गले सम्पन्न गर्न सबै दल, उम्मेदवार, नागरिक समाज, विद्यालय, अभिभावक तथा सरोकारवालाले संयमता अपनाउन, घृणायुक्त अभिव्यक्ति नदिन र बालबालिकाको प्रयोग नगर्न आयोगले आग्रह गरेको छ ।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

जलवायु परिवर्तनका प्रभाव कम गर्न जनकपुरधाममा वृक्षारोपण

जलवायु परिवर्तनका प्रभाव कम गर्न जनकपुरधाममा वृक्षारोपण

सुरक्षाकर्मी र स्थानिय तहका कर्मचारीको रकम नकाटः रामकुमारी झाक्री

सुरक्षाकर्मी र स्थानिय तहका कर्मचारीको रकम नकाटः रामकुमारी झाक्री

बर्षमानले दिए प्रधानमन्त्रीलाई १८ बुदेँ सुझाव

बर्षमानले दिए प्रधानमन्त्रीलाई १८ बुदेँ सुझाव

धनुषामा झाडीबाट गाँजा बरामद 

धनुषामा झाडीबाट गाँजा बरामद 

मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पट मूर्खको खोजी तीव्र

विश्व सम्पदा सूचीको तयारीमा जानकी मन्दिर, आसपासको क्षेत्र ‘जोन ए’ मा संरक्षित

प्रशान्त महासागरमा एकैपटक तीन शक्तिशाली तूफान सक्रिय

प्रशान्त महासागरमा एकैपटक तीन शक्तिशाली तूफान सक्रिय

बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा,भदौ २३ गते पनि बिदा

भदौ २३ गते ’जेन्जी शहीद दिवस’ भन्दै सरकारले दियाे देशभर सार्वजनिक बिदा

भदौ २३ गते ’जेन्जी शहीद दिवस’ भन्दै सरकारले दियाे देशभर सार्वजनिक बिदा

मानव बेचबिखनविरुद्ध धनुषा जिल्ला समिति गठन, तीन संस्थालाई सदस्यमा मनोनयन

मानव बेचबिखनविरुद्ध धनुषा जिल्ला समिति गठन, तीन संस्थालाई सदस्यमा मनोनयन

अनलाइन ठगी रोक्न ह्वाट्सएपले ल्यायो नयाँ सुरक्षा सुविधा

अनलाइन ठगी रोक्न ह्वाट्सएपले ल्यायो नयाँ सुरक्षा सुविधा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि