nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दिलिप महतोको छैठौं पुण्य तिथिमा माइतीघरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न,पहिलो पर्यावरण सहिद घोषणा गर्न माग पुनः दोहोरियो

गिरिजानन्द साह गिरिजानन्द साह
पुस २६, २०८२, ८:४९ बिहान
दिलिप महतोको छैठौं पुण्य तिथिमा माइतीघरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न,पहिलो पर्यावरण सहिद घोषणा गर्न माग पुनः दोहोरियो

काठमाडौं । युथ एसोसिएसन अफ नेपाल (यान) ले अवैध खोला उत्खननविरुद्ध आवाज उठाउँदै ज्यान गुमाएका दिलिप महतोको छैठौं पुण्यतिथिको अवसरमा काठमाडौंको माइतीघर मण्डलामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।

२०७६ साल पुस २५ गते सिरहाको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएको बेला ओमप्रकाश महतो (दिलिप) लाई टिपरले किचेर हत्या गरिएको थियो। सो घटनापछि दिलिप महतोलाई ‘पहिलो पर्यावरण सहिद’ घोषणा गर्नुपर्ने मागसहित युथ एसोसिएसन अफ नेपाल विगत छ वर्षदेखि निरन्तर आवाज उठाउँदै आएको छ।

यानका केन्द्रीय महासचिव दीपक यादवको नेतृत्वमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, मधेस लाइब्रेरीका संरक्षक आभाष गुरु, ब्लड फर नेपालका सरोज महतो, कुश्वाहा समाजका केन्द्रीय अध्यक्ष राकेश सिंह, बिटु मिश्र, भोला भट्टराई, राज सिंघानियालगायत दर्जनौं युवाहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले दिलिप महतोको बलिदानलाई स्मरण गर्दै वातावरण संरक्षणका लागि ज्यान गुमाउने व्यक्तिलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए। उनीहरूले दिलिप महतोलाई औपचारिक रूपमा पहिलो पर्यावरण सहिद घोषणा गर्न तथा अवैध उत्खनन नियन्त्रणमा राज्य गम्भीर बन्नुपर्ने माग गरे।

उक्त अवसरमा दिलिप महतोकी बहिनी अध्यक्ष रहेको दिलिप महतो प्रतिष्ठानले पनि सोही स्थान र समयमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेकाले दुबै संस्थाले संयुक्त रूपमा कार्यक्रम सम्पन्न गरेका थिए।

श्रद्धाञ्जली कार्यक्रममा दिलिप महतोप्रति सम्मान व्यक्त गर्दै वातावरणीय न्याय, दण्डहीनताको अन्त्य र प्राकृतिक स्रोतको संरक्षणका लागि एकजुट भएर संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

रसुवा बाढी प्रभावितका लागि जनकपुरमा राहत संकलन

रसुवा बाढी प्रभावितका लागि जनकपुरमा राहत संकलन

नुवाकोटको बेत्रावतीस्थित एउटै घरमा २४ वटा शव फेला

नुवाकोटको बेत्रावतीस्थित एउटै घरमा २४ वटा शव फेला

भोटेकोशी बाढी: राहत, उद्धार र पुनःस्थापनाका लागि रास्वपाले बोलायो सर्वदलीय बैठक

भोटेकोशी बाढी: राहत, उद्धार र पुनःस्थापनाका लागि रास्वपाले बोलायो सर्वदलीय बैठक

बाढी र पहिरोले बागमतीका पाँच जिल्लामा राजमार्ग अवरुद्ध

बाढी र पहिरोले बागमतीका पाँच जिल्लामा राजमार्ग अवरुद्ध

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं रुटमा ‘वन-वे’ व्यवस्था

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं रुटमा ‘वन-वे’ व्यवस्था

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि बस्ने

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि बस्ने

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा चरवाको चेतावनी

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा चरवाको चेतावनी

स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

पुटिन-सीसहित भारत–इरानका शिर्ष नेताहरूको किर्गिस्तानमा सामुहिक भेट हुदैँ

पुटिन-सीसहित भारत–इरानका शिर्ष नेताहरूको किर्गिस्तानमा सामुहिक भेट हुदैँ

अमेरिकी राष्ट्रपति ट्रम्पलाई तनाव दिइरहेका यी ६ इरानी टापुहरू

अमेरिकी राष्ट्रपति ट्रम्पलाई तनाव दिइरहेका यी ६ इरानी टापुहरू

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि