nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

शिक्षा नै समाज र राष्ट्र विकासको मेरुदण्ड हो : सभामुख रामअशिष यादव

गिरिजानन्द साह गिरिजानन्द साह
पुस २०, २०८२, १:३८ मध्यान्ह
शिक्षा नै समाज र राष्ट्र विकासको मेरुदण्ड हो : सभामुख रामअशिष यादव

जनकपुरधाम/पौष १९ गते। मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले शिक्षा नै समाज र राष्ट्रको समग्र विकासको मेरुदण्ड रहेको बताएका छन्। जनकपुरधामस्थित हिमाली बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले शिक्षाविना समृद्ध समाज निर्माण सम्भव नरहेको स्पष्ट पारे।

सभामुख यादवले विद्यालय तहबाटै अनुशासन, नैतिकता, सिर्जनशीलता र व्यवहारिक ज्ञानमा विशेष जोड दिनुपर्ने आवश्यकता औँल्याए। उनले शिक्षित जनशक्तिले मात्र समाजलाई सही दिशामा अघि बढाउन सक्ने उल्लेख गर्दै शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। शिक्षकहरू नै समाज परिवर्तनका वास्तविक अभियन्ता भएको उनको भनाइ थियो।

उनले वार्षिकोत्सव केवल उत्सव मनाउने अवसर मात्र नभई विद्यालयका संस्थापक, शिक्षक र सरोकारवालाले शिक्षालाई अझ गुणस्तरीय, व्यवहारिक र प्रभावकारी कसरी बनाउने भन्ने विषयमा गम्भीर समीक्षा गर्ने अवसरसमेत भएको उल्लेख गरे।

कार्यक्रममा हिमाली बोर्डिङ स्कुलले विगत ३४ वर्षदेखि शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको चर्चा गरिएको थियो। विद्यालयका प्रधानाध्यापक रमेश साहले गुणस्तरीय शिक्षाका लागि विद्यालयले अपनाउँदै आएको शैक्षिक नीति, कडा अनुशासन तथा अतिरिक्त क्रियाकलापबारे जानकारी गराए।

वार्षिकोत्सवका अवसरमा उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरूलाई प्रमाणपत्र र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै रक्तदान कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता लगायत विभिन्न कार्यक्रमहरूको समेत आयोजना गरिएको थियो।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

रसुवा बाढी प्रभावितका लागि जनकपुरमा राहत संकलन

रसुवा बाढी प्रभावितका लागि जनकपुरमा राहत संकलन

नुवाकोटको बेत्रावतीस्थित एउटै घरमा २४ वटा शव फेला

नुवाकोटको बेत्रावतीस्थित एउटै घरमा २४ वटा शव फेला

भोटेकोशी बाढी: राहत, उद्धार र पुनःस्थापनाका लागि रास्वपाले बोलायो सर्वदलीय बैठक

भोटेकोशी बाढी: राहत, उद्धार र पुनःस्थापनाका लागि रास्वपाले बोलायो सर्वदलीय बैठक

बाढी र पहिरोले बागमतीका पाँच जिल्लामा राजमार्ग अवरुद्ध

बाढी र पहिरोले बागमतीका पाँच जिल्लामा राजमार्ग अवरुद्ध

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं रुटमा ‘वन-वे’ व्यवस्था

कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौंडा–काठमाडौं रुटमा ‘वन-वे’ व्यवस्था

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि बस्ने

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ देखि बस्ने

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा चरवाको चेतावनी

माग सम्बोधन नभएसम्म धर्ना जारी रहने हरवा चरवाको चेतावनी

स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

स्वेच्छिक राहत संकलनमा सिरहा प्रशासनको रोक

पुटिन-सीसहित भारत–इरानका शिर्ष नेताहरूको किर्गिस्तानमा सामुहिक भेट हुदैँ

पुटिन-सीसहित भारत–इरानका शिर्ष नेताहरूको किर्गिस्तानमा सामुहिक भेट हुदैँ

अमेरिकी राष्ट्रपति ट्रम्पलाई तनाव दिइरहेका यी ६ इरानी टापुहरू

अमेरिकी राष्ट्रपति ट्रम्पलाई तनाव दिइरहेका यी ६ इरानी टापुहरू

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि