nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनमत पार्टीबाट अलग भएका नेताहरूले गठन गरे ‘जनस्वराज पार्टी’

गिरिजानन्द साह गिरिजानन्द साह
अशोज २८, २०८२, ८:१५ मध्यान्ह
जनमत पार्टीबाट अलग भएका नेताहरूले गठन गरे ‘जनस्वराज पार्टी’

असोज २८ गते। डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट कारबाहीमा परेका तथा अलग भएका नेताहरूले नयाँ राजनीतिक दल गठन गरेका छन् । मधेस प्रदेशको राजधानी जनकपुरमा डा.सञ्जयकुमार साहको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकपछि ‘जनस्वराज पार्टी’ नामक नयाँ दल गठन भएको हो ।

नयाँ पार्टी सामूहिक नेतृत्वमा सञ्चालन हुने जनाइएको छ । नेता ई.दीपक साहका अनुसार अध्यक्ष तोक्ने व्यवस्था नगरी विभिन्न विभागमार्फत जिम्मेवारी बाँडेर पार्टी सञ्चालन गरिनेछ ।

हाल गठन भएका तीन विभागमध्ये राजनीतिक संगठन विभागको जिम्मेवारी ई.दीपक साहलाई, आर्थिक विभागको जिम्मेवारी ई.सुरेन्द्रनारायण यादवलाई तथा प्रशिक्षण विभागको जिम्मेवारी डा.सञ्जयकुमार साहलाई दिइएको छ । अन्य नेताहरूलाई पनि विभागीय जिम्मेवारी दिने तयारी भइरहेको बताइएको छ ।

साह यसअघि जनमत पार्टीमा उपाध्यक्ष तथा अनुशासन समिति संयोजक थिए भने यादव कोषाध्यक्ष थिए । दुवैलाई अध्यक्ष डा.सीके राउतले कारबाही गरेर पार्टीबाट निकालेका थिए ।

जेनजी आन्दोलनपछि जनमतका उपाध्यक्ष अब्दुल खानसहित केही नेताले पार्टी छाडेका थिए । उनीहरू हाल गठन भएको नयाँ पार्टीमा प्रत्यक्ष संलग्न नभए पनि निरन्तर संवाद भइरहेको नेता साहले जानकारी दिए ।

‘जनस्वराज पार्टी’ ले व्यक्तिवाद नभई सामूहिक सहभागिता, पद नभई जिम्मेवारी र जवाफदेहिता, विभाजन नभई एकता र समानतामा जोड दिने घोषणा गरेको छ ।

पार्टीले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, बेथिति तथा भ्रष्टाचारमुक्त पारदर्शी राजनीति, स्थानीय स्वायत्तता र जनताको प्रत्यक्ष सहभागितासहित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्ने लक्ष्य लिएको छ ।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

धनुषामा एक युवती को लाश फेला

जनकपुरधाममा एक गेस्ट हाउस बाट एक युवती मृत फेला

राजकुमार सन्तोषीले ३२ बर्ष पछि सलमानसँग मिलेर फिल्म बनाउने

राजकुमार सन्तोषीले ३२ बर्ष पछि सलमानसँग मिलेर फिल्म बनाउने

एक डलर बराबर इरानको २० लाख रियाल, इरानी मुद्रा इतिहासकै कमजोर

एक डलर बराबर इरानको २० लाख रियाल, इरानी मुद्रा इतिहासकै कमजोर

बलात्कारको गलत मेडिकल रिपोर्टमा चिकित्सलाई सजाय, सरोकारवालालाई ५ बुँदे निर्देशन 

बलात्कारको गलत मेडिकल रिपोर्टमा चिकित्सलाई सजाय, सरोकारवालालाई ५ बुँदे निर्देशन 

हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी

इरानी संसदले दियो हुर्मुजवाट पास हुने जहाजलाई शुल्क लगाउने अनुमति

म्यारोडोनाको ‘ह्यान्ड अफ गड’ फुटबल लिलामीमा, ३३.५० लाख डलरमा बिक्री

म्यारोडोनाको ‘ह्यान्ड अफ गड’ फुटबल लिलामीमा, ३३.५० लाख डलरमा बिक्री

प्रहरीलाई सवारी साधन हस्तान्तरण

प्रहरीलाई सवारी साधन हस्तान्तरण

नियमित दही खानेकाे राेकिनेछ कपाल झर्न

नियमित दही खानेकाे राेकिनेछ कपाल झर्न

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

बालबालिकाको लागि विभिन्न निती र कार्यविधि कार्यान्वयनको राष्ट्रिय कार्ययोजना सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम जनकपुरधाममा सम्पन्न

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

‘नक्कल पारी’ सार्वजनिक, ‘माया भनेको यस्तो होला’को तीज विशेष रिलिज

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि