nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा १८औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप भव्य रूपमा सुरु

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ ३१, २०८२, ८:५१ मध्यान्ह
जनकपुरधाममा १८औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप भव्य रूपमा सुरु

गिरिजानन्द साह/जेठ ३१ गते। जनकपुरधाम उपमहानगरपालिका वडा न.-८ को आयोजनामा तथा नेपाल सोतोकान कराँते संघ धनुषाको सहकार्यमा १८औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता सुरु भएको छ। जनकपुरधाम उप–महानगरपालिका–८ को आयोजना र नेपाल सोतोकान कराँते संघ, धनुषाको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो।

धनुषा जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा सुरु भएको प्रतियोगितामा सातवटै प्रदेश र आयोजक टिम सहित आठ टोलीको सहभागिता छ। प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन कार्यक्रम जनकपुरधाम उपमहानगरपालिका वडा न.-८ का वडा अध्यक्ष दिनेश सिंहको अध्यक्षतामा सम्पन्न भयो भने कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी प्रसाद गुप्ता थिए। कार्यक्रममा लोसपाको संसदीय सचेतक माननीय रमिता प्रधान, नेपाल सोतोकान कराँते संघका प्रशिक्षक तथा नेपाल कराँते संघका वरिष्ठ प्रशिक्षक श्याम शेर्पा, मधेश प्रदेश खेलकुद परिषद्का सदस्य लभ कुमार अधिकारी, उद्योग वाणिज्य संघ मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष जितेन्द्र महासेठ, विभिन्न वडाका अध्यक्षहरू, कराँते खेलाडी, सञ्चारकर्मी तथा खेलप्रेमी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजकका अनुसार प्रतियोगितामा नेपालका विभिन्न जिल्ला तथा प्रदेशबाट कराँते खेलाडीहरू सहभागी भएका छन्। प्रतियोगिताको माध्यमबाट स्थानीय तथा राष्ट्रिय स्तरका नयाँ प्रतिभा पहिचान गरिने आयोजकको विश्वास छ। उद्घाटन समारोहमा प्रमुख अतिथि शिवजी प्रसाद गुप्ताले मधेश प्रदेशलाई खेलकुद क्षेत्रको ‘हब’ बनाउने योजना रहेको उल्लेख गर्दै भने, “मधेशमा खेलाडीको प्रतिभा प्रशस्त छ। आवश्यक पूर्वाधार र सहयोगका माध्यमबाट यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सकिन्छ।”

विशिष्ट अतिथि माननीय रमिता प्रधानले खेलकुदलाई जीवनको मूल मन्त्रको रूपमा उल्लेख गर्दै भनिन्, “खेलले शरीर तन्दुरुस्त बनाउँछ र युवा पुस्तालाई नकारात्मक क्रियाकलापबाट टाढा राख्छ। यस्तो आयोजनाले समाजमा सकारात्मक सन्देश दिन्छ।” जनकपुरधाम उपमहानगरपालिका वडा न.-८ का वडा अध्यक्ष तथा उद्घाटन समारोह अध्यक्ष दिनेश सिंहले राज्यले खेल र खेलाडीप्रतिको मनोबल बढाउनुपर्ने आवश्यकता औँल्याउँदै भने, “खेलकुदले समाजमा अनुशासन, आत्मविश्वास र राष्ट्रिय गौरव बढाउँछ। प्रतियोगिताको समापन कार्यक्रममा उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिनेछ। आयोजकले प्रतियोगिता सफल पार्न जनशक्ति, सुरक्षाकर्मी, स्वयंसेवक, सञ्चारकर्मी र स्थानीय समुदायको सक्रिय सहयोगको प्रशंसा गरेका छन्।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ- सभापति देउवा

देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आडवाणी

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आडवाणी

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने

‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन

‘आदिपुरूष’ को लेखकले रामायणको ट्रेलर हेरे पछि भने, ‘लज्जाबोधमा छु’

‘आदिपुरूष’ को लेखकले रामायणको ट्रेलर हेरे पछि भने, ‘लज्जाबोधमा छु’

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि