nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

फागुन १६ गते देखि जनकपुर अन्तर्राष्ट्रिय फिल्म महोत्सव हुने

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन १४, २०८१, ९:१५ मध्यान्ह
फागुन १६ गते देखि जनकपुर अन्तर्राष्ट्रिय फिल्म महोत्सव हुने

गिरिजानन्द साह/जनकपुरधाम/फागुन १४ गते। जनकपुरधाममा आयोजना हुन लागेको जनकपुर अन्तर्राष्ट्रिय फिल्म महोत्सवको तयारी पूरा भएको छ। महोत्सवका आयोजक संस्था संवाद फाउण्डेशनले बुधवार पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी सकिएको जानकारी दिएको हो।

संवाद फाउण्डेशनका अध्यक्ष कुमार भास्करका अनुसार फिल्म साक्षरताको प्रवद्र्धन, चलचित्रलाई प्रभावशाली सञ्चार माध्ययमको रूपमा चिनाउन, नेपाली युवालाई प्रेरणा र अवसर प्रदान गर्न तथा फिल्म निर्माता एवम् कलाकारबीच अनुभव आदान-प्रदानको अवसर सिर्जना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

अध्यक्ष भास्करले भने, “स्थानीय र विश्व सिनेमा बीचको सेतु निर्माण गर्न महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्याउनेछ। साथै, अन्य देशका चलचित्र र कथाहरूसँग गहिरो सम्बन्ध जोड्नेछ। यसले नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको सांस्कृतिक सहकार्य तथा सामिप्यता बढाउनेछ।”

महोत्सवमा विभिन्न १४४ भन्दा बढी देशका चलचित्रकर्मीहरूबाट ३,५०० भन्दा बढी आवेदन प्राप्त भएको जानकारी दिँदै अध्यक्ष भास्करले कुल ७८ वटा फिल्म १० विधाबाट छनोट गरी प्रदर्शन गरिने बताए। प्रत्येक विधामा सर्वोत्कृष्ट हुनेलाई पुरस्कृत गरिने पनि उनले जानकारी दिए।

फागुन १६ देखि १८ गतेसम्म मैथिली विकास कोषको सभा भवनमा आयोजना हुन लागेको यो महोत्सव नेपाली चलचित्र क्षेत्रका लागि महत्वपूर्ण मानिएको छ।

Tags: जनकपुरधाममधेस प्रदेश खबरसमाचार

Discussion about this post

Related Posts

बाढीपीडितको राहतका लागि वर्मा मेडिकल हलका सञ्चालक वर्माले दिए २ लाख

बाढीपीडितको राहतका लागि वर्मा मेडिकल हलका सञ्चालक वर्माले दिए २ लाख

देशमा बिपत्ति छ, कांग्रेस महाधिवेन केही पर सार्न उपयुक्त: नैनसिंह महर

देशमा बिपत्ति छ, कांग्रेस महाधिवेन केही पर सार्न उपयुक्त: नैनसिंह महर

कर्णालीमा बहु अपाङ्गता भएकालाई `घरमै बिधालय´ सुरू हुदैँ

कर्णालीमा बहु अपाङ्गता भएकालाई `घरमै बिधालय´ सुरू हुदैँ

नेपाली पहलवान त्रिलोकी यादव विश्व नोमाङ गेम्समा पाँचौं स्थानमा

नेपाली पहलवान त्रिलोकी यादव विश्व नोमाङ गेम्समा पाँचौं स्थानमा

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि