nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दूधमती नदीको सीमांकनको काम शुरु

गिरिजानन्द साह गिरिजानन्द साह
पुस १४, २०८१, ७:२३ मध्यान्ह
दूधमती नदीको सीमांकनको काम शुरु

पुस १४ गते। प्रदेश सरकारले ओझेलमा पर्दै गईरहेको ऐतिहासिक दूधमती नदीको संरक्षण तथा सम्बद्र्धन गर्ने अभिप्रायले आजदेखि सीमांकनको काम शुरु गरेको छ ।

आइतवार विधिवत रुपमा कार्यक्रम आयोजना गरी दुधमती नदीको उद्गम स्थल क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ मा रहेको अरजवाँ गाउँबाट सीमांकनको काम शुरु गरिएको हो । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, मधेसका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव, मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, क्षिरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादव, लक्ष्मिनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र झा लगायतका जनप्रतिनिधिहरुले संयुक्त रुपमा नेपालको झण्डा हल्लाएर सीमांकनको शुभारम्भ गरेका हुन् ।

धनुषा महोत्तरी क्षेत्रमा कूल २९ किलोमीटरको दूरीमा रहेको दुधमती नदीको सीमांकनको प्रारम्भिक चरणमा नक्सा अनुसार क्षेत्रफल निकालेर नापजाँच र पिलर गाड्नेसहित जग्गा छुटयाउने गरी पैनी खन्ने काम आजैदेखि शुरु गरिएको छ । दूधमती नदी संरक्षण तथा सम्बद्र्धन उच्चस्तरीय उपसमितिद्वारा संचालित दूधमती नदी विकास परियोजना अन्तर्गत अतिक्रमणमा परेका नदीको जग्गा अतिक्रमण मुक्त र पुरिसकेको नदी क्षेत्रको उत्खन्न गरी नदीको सौन्दर्यीकरण गरिने जनाइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवले दूधमती नदीको उकास र विकास भए धनुषा महोत्तरी मात्र नभई नेपाल भारत समेतका अन्य क्षेत्रका लागि यो एउटा ठूलो पर्यटकीय गण्न्तव्यको रुपमा स्थापित हुने बताए । दूधमति नदी पर्यटकीय क्षेत्रमा रुपमा विकास भए क्षिरेश्वर नगरपालिका मात्र नभई धनुषादेखि महोत्तरीसम्मका जनताका लागि आर्थिक विकासको ठूलो अवसर रहेको बताए । उनले भने ‘नदीको उकास विकास संगै दूधमती नदीको एक डेढ किलोमीटर क्षेत्रफललाई तालको रुपमा विकास गरे स्थानीय सरकारका लागि समेत आर्थिक उपार्जनको ठूलो माध्यम हुन सक्नेछ ।’
कार्यक्रममा विशिष्ट अतिथि एवं उच्चस्तरीय समितिका अध्यक्ष समेत रहेका मन्त्री शेषनारायण यादवले यो उर्जा, सिचाई तथा खानेपानी मन्त्रीको मात्रै योजना नभई प्रदेश सरकारकै ड्रीम प्रोजेक्टको रुपमा रहेको छ ।

परियोजना बारे जानकारी गराउंदै उनले भने करीब ५ अर्बको बहुवर्षिय परियोजना अन्तर्गत रहेको यस योजना अन्तर्गत दूधमतीको बहाव क्षेत्र बाहेक दुवैतर्फ ११÷११ मीटर कालेपत्र सडक, उद्गम स्थलमा मन्दिर तथा पार्कसहित पोखरीको सौन्दर्यीकरण, नदी बहाउ क्षेत्रमा पर्ने प्रत्येक गाउँ÷गाउँ नजिक दूधमती र सीता माताको मन्दिर सहित पार्क, प्रत्येक २÷२ किलोमीटरको दूरीमा ड्यामको व्यवस्था रह्नेछ । प्रदेश सरकारको उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले प्रारम्भिक चरणमा चालु आर्थिक वर्ष २०८१÷०८२ मा २ करोड ५० लाख रुपैया बजेट छुटयाएको छ ।

 

Tags: जनकपुरधाममधेस प्रदेश खबर

Discussion about this post

Related Posts

अभिनेत्री काजल कर्णले दिइन चलचित्र कलाकार संघमा उजुरी

अभिनेत्री काजल कर्णले दिइन चलचित्र कलाकार संघमा उजुरी

पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड

पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड

मिडिया हाउस अगाडी गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध

मिडिया हाउस अगाडी गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध

आज पनि ‘प्रधानमन्त्रीको बिबादस्पद अभिब्यक्ति’को संसदमा बिरोध

आज पनि ‘प्रधानमन्त्रीको बिबादस्पद अभिब्यक्ति’को संसदमा बिरोध

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

सुन–चाँदी दुवै सस्तिए

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई आजदेखि रकम फिर्ता

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई आजदेखि रकम फिर्ता

विश्वकपमा सबैभन्दा बढी समय खेल्ने रेकर्ड मेस्सीको नाममा, दशौंसम्मका यी हुन सुची

विश्वकपमा सबैभन्दा बढी समय खेल्ने रेकर्ड मेस्सीको नाममा, दशौंसम्मका यी हुन सुची

हालै फेला परेकाे नयाँ मुसा, जाे हाे उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

हालै फेला परेकाे नयाँ मुसा, जाे हाे उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

बालबालिकाको सेयर कारोबारमा राष्ट्रिय परिचय नम्बर अनिवार्य नगर्न राष्ट्र बैंकलाई विभागको आग्रह

गुराँस लघुवित्तले २ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला ग¥यो

गुराँस लघुवित्तले २ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला ग¥यो

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!