श्रावण २० गते। एक १२ वर्षीया बालिकालाई जब रजस्ती करणी गरेको आरोपमा एक जना प क्राउ परेको छ।
रूकुम मुसिकोट नगरपालिका-३ घर भई काठमाडौं नयाँबानेश्वर थापागाउँ बस्ने १९ वर्षीय बिबेक केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बालिकालाई गत साउन ४ गतेदेखि ललाई फकाई पटक-पटक जब रजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई प क्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post