nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जिल्ला प्रशासन कार्यालय सिराहामा बिचौलियाको काममा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १५, २०७७, १:५९ मध्यान्ह
जिल्ला प्रशासन कार्यालय सिराहामा बिचौलियाको काममा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

सिराहा । जिल्ला प्रशासन कार्यालय सिराहामा बिचौलियाको काममा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।



सेवाग्राहीलाई विभिन्न किसिमको हैरानी दिइरहेको अवस्थामा सादा पोशाकमा खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विष्णुपुरजिल्ला गाउँपालिका-४ बस्ने २५ वर्षीय जितेन्द्र पासवान, सोही ठाउँका १९ वर्षीय राजु पासवान र सिरहा नगरपालिका २ का ३८ वर्षीय जितेन्द्र पासवान छन् ।

सरकारी कार्यालयमा सेवा प्रवाह सुचारु भएसँगै बिचौलियाले सर्वसाधारण सेवाग्राहीलाई दुःख दिने गरेको गुनासोको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकाविरुद्व अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरिएको सिराहाका प्रहरी प्रबक्ता शालिकराम पौडेलले जानकारी दिए ।

Discussion about this post

Related Posts

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

ग्लोबल रिसाइक्लिङ डे को अवसरमा हाम्रो साइकल यात्रा र्याली आयोजना

ग्लोबल रिसाइक्लिङ डे को अवसरमा हाम्रो साइकल यात्रा र्याली आयोजना

मुख्यमन्त्री यादवद्वारा आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु सार्वजनिक

मुख्यमन्त्री यादवद्वारा आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु सार्वजनिक

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

बारामा दुई भारतीय मोटरसाइकल दुर्घटना हुँदा सिम्रौनगढका एकजनाको मृत्यु

अम्भु प्रसाद साह द्वारा जनकपुरधाम वडा न.–३ का स्थानीय संग भेटघाट अभियान, स्थानीय समस्या समाधानमा जोड

अम्भु प्रसाद साह द्वारा जनकपुरधाम वडा न.–३ का स्थानीय संग भेटघाट अभियान, स्थानीय समस्या समाधानमा जोड

धनुषा ट्राफिक प्रहरी प्रमुख सुर्य बहादुर शाहीको सक्रियतामा व्यवस्थित हुँदै जनकपुरधाम

धनुषा ट्राफिक प्रहरी प्रमुख सुर्य बहादुर शाहीको सक्रियतामा व्यवस्थित हुँदै जनकपुरधाम

सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम- सिके राउत

संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा

मधेस प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने

मधेस प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासङ्घको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासङ्घको माग

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढयो (हेर्नुहोस विज्ञप्ति सहित)

नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!