चैत २६ गते । जब रजस्ती करणी गरेको आरोपमा प्रहरीले ६० वर्षीय वृद्धलाई प क्राउ गरेको छ ।
जब रजस्ती क रणी गरेको आरोपमा मानेभन्ज्याङ गाउँपालिका–२ का ६० बर्सिया गोपाल कटुवाललाई प्रहरीले प क्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार एक २४ बर्सिया युवतीलाई बला त्कार गरेको आरोपमा उनलाई प क्राउ गरेको हो । बला त्कृत भनिएको युवतीको उजुरीको आधारमा कटुवाललाई प क्राउ परेका हुन ।
प क्राउ परेका कटुवालमाथि सोधपुछ जारी रहेको र उक्त घटनाका विषयमा थप अनुसन्धान गर्नु परेको भन्दै अदालतको म्याद थप गरेर उनलाई हिरासतमा राखिएको छ ।














Discussion about this post