nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘घरमा कोही छैन, आउ’ भन्दै केटीले बोलाइन्, चोर भनेर मरणासन्न हुनेगरी कु टियो

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २, २०७९, ९:३१ मध्यान्ह
‘घरमा कोही छैन, आउ’ भन्दै केटीले बोलाइन्, चोर भनेर मरणासन्न हुनेगरी कु टियो

भारत उत्तर प्रदेशको बाण्डामा एक युवकलाई आफ्नी प्रेमिकाले घरमा बोलाएर कुटेकी छिन् । केटीको परिवारले केटालाई चोर भन्दै कु टपिट गरेको हो । ‘घरमा कोही छैन, आउनु’ भनेर प्रेमिकाले फोन गरेपछि युवक केटीको घर पुगेका थिए ।

तर उनलाई गलत जानकारी मिलेको थियो । उनी केटीको घर पुग्दा परिवारका सदस्यले उनलाई समातेर चोर भन्दै नराम्रोसँग कु टपिट गरेका हुन् । त्यसपछि युवकलाई नजिकैको स्वास्थ्य केन्द्रमा भर्ना गरियो ।

त्यहाँबाट उनलाई थप उपचारका लागि अन्य ठाउँमा रिफर गरियो, जहाँ अहिले उनको उपचार भइरहेको छ । आजतकका अनुसार यो घटना बाण्डाको बिसन्डा चौकी अन्तर्गतको गाउँसँग सम्बन्धित छ ।

घाइते युवक डीजे हुन् । उनले स्थानीय कार्यक्रमहरूमा डीजे बजाउँछन् । त्यस्तै एक रात उनी कार्यक्रमबाट घर फर्कदै थिएँ । युवकका अनुसार उनकी प्रेमिकाको फोन आयो । प्रेमिकाले फोनमा भनिन्, ‘आमा र बाबा घरमा हुनुहुन्न, घर आउ ।’

युवक आफ्नी प्रेमिकालाई घडी उपहार दिन चाहन्थे, त्यसैले निमन्त्रणा पाएपछि घडी सँगै लिएर उनी प्रेमिकाको घरतर्फ लागे । केटीको घरमा ढोका खोलेर भित्र पस्न खोजे । तर प्रेमिकाको सूचना गलत थियो ।

घरमा परिवारका अन्य सदस्य समेत थिए । युवतीका बुवा र दाजुभाइले उनलाई देखे, चोर भन्दै नराम्रोसँग कुटपिट गरे । हल्ला सुनेर छिमेकीहरु जम्मा भए । केही समयपछि भिड शान्त भयो । परिवारका सदस्यहरूलाई सम्झाइयो ।

त्यसपछि कुटाई खाएका युवकले सबै कुरा बताएका हुन् । युवकलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । बिसण्डा प्रहरी चौकीका प्रमुख आनन्द कुमारले यसको पुष्टि गरेका छन् ।

उनले भने, ‘एक युवक डीजे बजाउन गएका थिए । घर फर्कने क्रममा केटीको घरमा गएका थिए । त्यही कारणले कुटपिट भएको हो । पीडित युवकको उजुरी दर्ता भएको छ । घटनाको अनुसन्धान भइरहेको छ । त्यसपछि थप कारबाही हुन्छ ।’

युवकको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार उपचार भइरहेको छ । छिट्टै ठिक हुनेछ । केटीले यो सब किन गरेकी हुन् भन्ने कुरा अहिलेसम्म खुलेको छैन् ।

Tags: अन्तरास्ट्रियसमाचार

Discussion about this post

Related Posts

जनकपुरधाममा ३६५ दिन निःशुल्क भोजन सेवा सुरु

जनकपुरधाममा ३६५ दिन निःशुल्क भोजन सेवा सुरु

जनकपुरधाम जेसिजको बृहत् रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

जनकपुरधाम जेसिजको बृहत् रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

जनकपुरधाममा ‘मिस मिथिलानारी नेपाल’को ग्रान्ड फिनाले असोज ३ गते हुने

जनकपुरधाममा ‘मिस मिथिलानारी नेपाल’को ग्रान्ड फिनाले असोज ३ गते हुने

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस

स्मृति मन्धाना बनिन् महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

स्मृति मन्धाना बनिन् महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

विश्वमा आज: सेप्टेम्बर ५, मदर टेरेसाको निधनदेखि भ्वायेजर-१ को प्रक्षेपणसम्म

विश्वमा आज: सेप्टेम्बर ५, मदर टेरेसाको निधनदेखि भ्वायेजर-१ को प्रक्षेपणसम्म

आजको नेपाल: निजामती सेवा सुचारु गर्ने तयारीको दिन

आजको नेपाल: निजामती सेवा सुचारु गर्ने तयारीको दिन

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि