nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सहमतिमा यौ न सम्पर्क,विवादपछि बला त्कार (यस्तो छ घट्नाको नालीबेलि)

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २८, २०७९, ९:४७ मध्यान्ह
सहमतिमा यौ न सम्पर्क,विवादपछि बला त्कार (यस्तो छ घट्नाको नालीबेलि)

जेठ २८ गते। विराटनगर महानगरपालिका की ३६ वर्षीया महिलाविरुद्ध २०७५ कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालय मोरङमा जव रजस्ती कर णी उद्योगको उजुरी प¥यो । इटहरी सुनसरीकी युवतीलाई जव रजस्ती यौ न कर्ममा लगाउन बाध्य बनाएको आरोपमा ति महिला, सुनसरी घर इनरुवा घर भई विराटनगर बस्ने सन्तोष मेहता र अन्य एक पुरुषका विरुद्ध जोहरी परेको थियो ।

प्रहरीले अनुसन्धान गरी दायर गरेको मुद्दामा जिल्ला अदालतले महिलालाई सफाई दियो । तर तिनै महिला २०७५ चैत २६ गते आफू बला त्कृत भएको दाबी गर्दै २०७६ जेठ २३ गते इलाका प्रहरी कार्यालय रंगेली पुगिन् ।

महिलाको उजुरीपछि प्रहरीले नेपाल बंगलादेश बैंकका धनपालथान गाउँपालिका कर्सिया शाखा प्रमुख ४१ वर्षीय अमित बास्तोलालाई प क्राउ ग¥यो । अमितमाथि बैंकबाट ऋण दिलाइदिन्छु भनेर पटक–पटक क रणी गरेको आरोप छ । बलात्कार आरोप मुद्दाको पूर्पक्षका लागि बास्तोलमा थुनामा छन् । अदालतमा सो मुद्दा बिचाराधिन छ ।

बास्तोला प्रकरणमा पीडित भनिएकी महिला पून बला त्कारको उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगिन् । यो पटक भने मुद्दाको प्रतिवादी पूर्व प्रहरी नायव निरीक्षक नयन श्रेष्ठ छन् । बला त्कारको उजुरी परेपछि प्रहरीले मुद्दा अनुसन्धान गरिरहेको छ ।

पछिल्लो तीन वर्षमा एउटै महिला यौनसँग जोडिएको तीन मुद्दा लिएर अदालत पुगेकी छन् । एक मुद्दामा पीडक बनेकी उनी दुई मुद्दामा पीडित बनेकी छन् । दुईवटा मुद्दामा विराटनगर–कञ्चनबारी ठेगाना उल्लेख गरेकी महिलाले बास्तोलाविरुद्धको केसमा सुन्दरहरैँचा नगरपालिका– ५ मा डेरागरी बस्ने उल्लेख गरेकी छन् ।

सहमतिमा सम्पर्क : बार्गेनिङ गर्न प्रहरी कै समूह

३६ वर्षीया महिलाका श्रीमान वैदेशिक रोजगारीमा छन् । दुई सन्तानसहित उनी विराटनगरमा बस्छिन् । तर प्रहरी अनुसन्धानबाट श्रीमानसँगको सम्बन्ध राम्रो नभएको खुलेको छ ।

दुई वर्षमा दुई पटक आफू बला त्कृत भएको उजुरी लिएर पुगेकी महिलाको पेशा कुनै छैन । प्रहरी स्रोतका अनुसार विराटनगर र धरानबाट व्यक्तीलाई फसाउने र पैसा असुल्ने गिरोह सक्रिय छ । सोही गिरोहको सदस्य हुन ती महिला ।

सो गिरोहमा पूर्व प्रहरी पनि छन् । सामाजिक सञ्जालको माध्ययमबाट नजिकिने र सम्पर्क भएपछि पैसाको बार्गेनिङ गर्ने गर्दै उजुरी प्रहरी सम्म पुग्ने गरेको छ । नयन श्रेष्ठमाथि ती महिलाले २०७६ फागुन ३ गते करणी गरेको भन्दै साउनमा उजुरी दिएकी थिइन् । पाँच महिनापछि किटानी जाहेरी लिएर पुग्दा प्रहरीले दर्ता गर्न मानेन् ।

पटक–पटक बला त्कार भएको भन्दै पुगेकी महिलाको भूमिका शंकास्पद देखिएको बताउँदै दर्ता गर्न मानेको थिएन । तर प्रहरी प्रधान कार्यालय र महान्याधीवक्ताको कार्यालयमार्फत दबाव आएपछि भने जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी उपरीक्षक मानबहादुर राईले पूर्वेली न्यूजलाइ जानकारी दिए । ‘उजुरी आएपछि महिला जोडिएको अन्य घटना पनि अध्ययन गरेका छौं,’ उनले भने ‘ अनुसन्धानपछि मुद्दा अदालतमा बुझाउँछौं ।’

बास्तोलाको घटनामा पूर्व प्रहरी साक्षी

घर किन्नका लागि ऋण दिने बहानामा बास्तोलाले पटक–पटक क रणी गरेको ति महिलाको दाबी छ । महिलाको दाबीअनुसार अदालतमा बयानका लागि पूर्व प्रहरी कर्मचारी पनि पुगेका थिए ।

अदालतमा बयानका क्रममा विराटनगर– १३ घर भएका ओम महत नाम गरेका व्यक्तिले महिलाको पक्षमा बयान दिएका छन् । आफूलाई पूर्व प्रहरी बताएका पुरुषले घरजग्गाको कारोवार गर्ने क्रममा जोडिएको बताएका छन् । घटनाको अनुसन्धान गरिरहेको मोरङ प्रहरी स्रोतका अनुसार महिलालाई प्रयोग गरेर ‘ब्लाकमेलिङ’ गर्ने गिरोहको सञ्जाल धरानसम्म छ ।

तीनवटै घटनामा भिडियो

प्रहरी स्रोतका अनुसार जव रजस्ती क रणी उद्योग मुद्दामा ति महिलामाथि भिडियो बनाएको आरोप थियो । पीडितले दर्ता गराएको जाहेरीमा पनि भिडियो खिचिएको दाबी गरिएको छ । तर प्रहरीले अनुसन्धान गर्दा भिडियो भेटेन ।

अमित बास्तोला र नयन श्रेष्ठ प्रतिवादी भएको दुईवटा छुट्टा छुट्टै बलात्कारको मुद्दामा पनि महिलाले भिडियो बनाएर आफूलाई ‘ब्लाकमेलिङ’ गरी पटक पटक क रणी गरेको दाबी गरेकी छन् । बास्तोलाको केसमा पनि प्रहरीले भिडियो भेट्न सकेन । नयन प्रतिवादी रहेको मुद्दामा महिलाले भिडियो देखाएर आफूलाई ‘ब्लाकमेलिङ’ गरेको बताए पनि प्रहरीले प्रमाण फेला पारेको छैन ।

पाँचलाख बुझाए, तीनलाख २५ हजारको कागज

जव रजस्ती क रणी आरोप लगाएकी महिलालाई नयन श्रेष्ठले पटक पटक गरी पाँलाख भन्दा बढी रकम बुझाइएको खुलेको छ । नयाँनसंग मोटरसाइकलमा यात्रा गर्दा सुन र पैसा हराएको दाबी गर्दै महिलाले नयनसँग १० लाख मागेकी थिइन् । तर प्रहरी चौकी बखरीमा छलफल गर्दा तीन लाख २५ हजार नयन श्रेष्ठले पैसा दिएपछि घटना मिलेको थियो । प्रहरीले अनुसन्धान गर्दा पटक–पटक गरेर पाँच लाख बुझाई सकेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार लकडाउनका क्रममा पनि श्रेष्ठमाथि पैसा दिन दबाव परेको थियो । पैसा नबुझाउँदा उनीमाथि गिरोहबाट पटक–पटक धम्की आएको प्रहरीले जनाएको छ । धम्कीपछि उनीविरुद्ध प्रहरी प्रधान कार्यालय मातहत हुँदै जव रजस्ती क रणी उजुरी प¥यो । उजुरीमा श्रेष्ठ मात्र प्रतिवादी छैनन् । उनका भाई र श्रीमती पनि प्रतिवादी छन् ।

कानुनको गलत व्याख्या भयो

कानुन व्यावयायी विनोद तिम्सिना मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको गलत व्याख्या गर्दै महिलाले पुरुषहरुलाई फसाउने गरेको बताउँछन् । अपराध संहितामा घटना भएको एक वर्षपछि उजुरी दिनसक्ने व्यवस्था छ । महिलासँग जोडिएको केसमा अदालत र प्रहरी दुवैले संवेदनसिल रुपमा लिने गरेका छन् । पछिल्लो समय कानुनको गलत व्याख्या गर्दै सहमतिमा सम्पर्क गर्ने र पछि करणीको उजुरी गर्ने घटना बढेको तिम्सिनाको भनाइ छ ।

साभार स्रोत-पूर्वेली न्यूज बाट

Tags: देशको खबरसमाचार

Discussion about this post

Related Posts

जनकपुरधाम जेसिजको बृहत् रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

जनकपुरधाम जेसिजको बृहत् रक्तदान कार्यक्रम सम्पन्न, २७ जनाले गरे रक्तदान

जनकपुरधाममा ‘मिस मिथिलानारी नेपाल’को ग्रान्ड फिनाले असोज ३ गते हुने

जनकपुरधाममा ‘मिस मिथिलानारी नेपाल’को ग्रान्ड फिनाले असोज ३ गते हुने

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस

रोटीमा घिउ लगाउनाले कुन रोग निको हुन्छ? अब जान्नुहोस

स्मृति मन्धाना बनिन् महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

स्मृति मन्धाना बनिन् महिला क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी

विश्वमा आज: सेप्टेम्बर ५, मदर टेरेसाको निधनदेखि भ्वायेजर-१ को प्रक्षेपणसम्म

विश्वमा आज: सेप्टेम्बर ५, मदर टेरेसाको निधनदेखि भ्वायेजर-१ को प्रक्षेपणसम्म

आजको नेपाल: निजामती सेवा सुचारु गर्ने तयारीको दिन

आजको नेपाल: निजामती सेवा सुचारु गर्ने तयारीको दिन

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको सकुशल उद्धार

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

अक्षय कुमारको एलियन फिल्म ‘सामुक’ मा जाेडिए हलिउड प्राविधिक

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

राहत संकलनको नाममा अवैध कार्य रोक्न निर्देशन

जनकपुर अयोध्या रेल सञ्चानको तयारी तीव्र, नेपाल भारतीय अधिकारीबीच छलफल

जनकपुर अयोध्या रेल सञ्चानको तयारी तीव्र, नेपाल भारतीय अधिकारीबीच छलफल

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि