बैशाख २२ गते। एक ११ वर्षीया बालिकालाई यौन दु र्व्यवहार गरेको आरोपमा एकजना प क्राउ परेका छन् । बिहीबार साँझ ५ बजे बालिकालाई यौ न दुव्र्यव हार गरेको आरोपमा कालिका गाउँपालिका-३ धारापानीका ३५ वर्षीय गणेश बिक प क्राउ परेका छन् ।
पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका बिक प क्राउ परेका हुन् ।
स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिंडेका माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बिकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्य वहार गरेको पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई प क्राउ गरेको हो ।
बिकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थानका सइ कासीराम बुढाले बताए । शुक्रबार बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।





















Discussion about this post