पाल्पामा एक जना ७० वर्षीया महिला बला त्कृत भएकी छन् ।
यो घटना पाल्पा जिल्ला को हो । ती महिलालाई बला त्कार गरेको आरोपमा प्रहरीले रिब्दिकोट गाउँपालिका–४ भैरबस्थान बस्ने २७ वर्षीय संजय सुनारलाई आइतबार साँझ प क्राउ गरेको छ ।
सुनारले ती महिलालाई सोही ठाउँस्थित भैरबस्थान मन्दिर नजिकै शनिबार राति बला त्कार गरेको प्रहरीले जनाएको छ ।
बला त्कारको खबर प्राप्त हुनासाथ प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनलाई प क्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post