अ श्लि ल भिडियो देखाई क रणी गर्ने अभियोगमा एक जना प क्राउ परेको छ। बालयौ न दु रुपयोग गरेको अभियोगमा प्रहरीले एक युवकलाई प क्राउ गरेको छ।
१३ वर्षीया बालिकालाई मोवाइलमा रहेको अ श्लिल भिडियो देखाई यौ न दुर्व्य वहार गरेको अभियोगमा पर्वत जिल्ला जलजला गाउँपालिका -४ बस्ने २८ वर्षीय आचार्य थरका एक युवालाई प क्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
कार्यालयका अनुसार गएको सोमबार अपरान्ह ४ :०५ बजेको समयमा आचार्यले बालिकालाई एकान्त ठाउँमा लगी भिडियो देखाई बाल यौ न दुर्व्य वहार गरेको भन्ने पीडित बालिकाको बुबाको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीको टोलीले उनलाई प क्राउ गरेको हो।
प क्राउ परेका उनीमाथि बाल यौ न दुरुपयोग सम्बन्धी मुद्धा अन्तर्गत जिल्ला अदालत पर्वतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।














Discussion about this post