nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा जारी वडा कप २०८२ को आयोजक टोली र पत्रकार टोलीबीच मैत्रीपूर्ण क्रिकेट खेल

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १९, २०८२, ३:३३ मध्यान्ह
जनकपुरधाममा जारी वडा कप २०८२ को आयोजक टोली र पत्रकार टोलीबीच मैत्रीपूर्ण क्रिकेट खेल

धनुषा/चैत १९ गते। पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसको अवसरलाई मध्यनजर गर्दै १२ बिघामा आयोजना भइरहेको वडा कप २०८२ क्रिकेट प्रतियोगिताको आयोजक टोली र नेपाल पत्रकार महासंघ धनुषाको टोलीबीच मैत्रीपूर्ण क्रिकेट खेल सम्पन्न भएको छ।

उक्त खेलमा आयोजक टोलीले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित १२ ओभरमा ९९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल पत्रकार महासंघ धनुषाको टोलीले पनि निर्धारित १२ ओभरमा ९९ रन नै बनाएपछि खेल रोमाञ्चक रूपमा बराबरीमा टुंगिएको हो।

उक्त खेलमा आयोजक टोलीले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित १२ ओभरमा ९९ रन बनाएको थियो। जसमा अम्भु प्रसाद साहले २७ रन बनाएको थियो भने अमन यादवले १९ रन बनाएको थियो। जसमा नेपाल पत्रकार महासंघ धनुषाको तर्फबाट घनश्याम मिश्रले बलिङ गर्दै ३ विकेट लिए । त्यस्तै राहुल सिंहले पनि १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल पत्रकार महासंघ धनुषाको टोलीले पनि निर्धारित १२ ओभरमा ८ विकेट गुमाउँदै ९९ रन नै बनाएपछि खेल रोमाञ्चक रूपमा बराबरीमा टुंगिएको हो। जसमा नेपाल पत्रकार महासंघको तर्फ बाट ब्याटिङ गर्दै कमलेश ठाकुरले ४२ रन बनाए भने राहुल सिंहले २७ रन बनाए। आयोजक तर्फ बाट बलिङ गरेका मोहन कर्णले १ विकेट र प्रेम साहले १ विकेट लिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल पत्रकार महासंघको टोलीका कमलेश मण्डल ‘म्यान अफ द म्याच’ घोषित भएका छन ।

आयोजक टोलीबाट अम्भु प्रसाद साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, वडा नं.–१० का वडा अध्यक्ष मिथिलेश कर्ण, वडा नं.–९ का वडा अध्यक्ष परमेश्वर साह, अमन यादवलगायतले सहभागिता जनाएका थिए।

त्यसैगरी नेपाल पत्रकार महासंघ धनुषाको टोलीबाट पुरन साह, अवधेश कामत, कमलेश मण्डल, घनश्याम मिश्र, अजय झा, राहुल सिंह, विजय झा, राजा झा, शैलेन्द्र महतो, नवीन सिंह, विकास साह, गिरिजानन्द साह, कुलदीप दास, मोनु गुप्तालगायतको सहभागिता रहेको थियो।

मैत्रीपूर्ण खेलले नेपाल पत्रकार महासंघ र आयोजकबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन्।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

मधेस प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छः मुख्यमन्त्री यादव

मधेस प्रदेशको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छः मुख्यमन्त्री यादव

‘पत्रकारहरूको हकहितप्रति मधेस प्रदेश सरकार सदैव सकारात्मक छ’

‘पत्रकारहरूको हकहितप्रति मधेस प्रदेश सरकार सदैव सकारात्मक छ’

मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या

मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

नयाँ शैक्षिक सत्र वैशाख १५ देखि शुरु हुने

नयाँ शैक्षिक सत्र वैशाख १५ देखि शुरु हुने

सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णयसँगै अब कार्यालय समय ९ देखि ५ सम्म

सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

सातामा दुई दिन सरकारी बिदा दिने सरकारको निर्णय

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा

वडा न.-१४ ले जित्यो यूरो पेन्टस वडा कप २०८२

वडा न.-१४ ले जित्यो यूरो पेन्टस वडा कप २०८२

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन आग्रह

स्वास्थ्य मन्त्रालयको निर्देशन : स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक, भत्ता उपलब्ध गराउनू

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!