nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

के लाइसेन्सको समय समाप्त हुने भएपछि एनसेलले नेपालमा लगानी गर्न छोडेको हो ?

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ५, २०८०, ३:१४ मध्यान्ह
के लाइसेन्सको समय समाप्त हुने भएपछि एनसेलले नेपालमा लगानी गर्न छोडेको हो ?

काठमाडौं/जेठ ५ गते । १६ भदौ २०६१ मा प्राप्त गरेको एनसेलको लाइसेन्स अवधि अबको छ वर्षमा समाप्त हुँदैछ । अहिलेकै अवस्थामा लाइसेन्स अवधि समाप्त भएपछि कम्पनी नेपाल सरकारको स्वामित्वमा आउनेछ ।

 निर्माण, सञ्चालन र हस्तान्तरण ९बुट० अवधारणामा सुरु भएको कम्पनीको लाइसेन्स अवधि समाप्त हुने भएपछि एनसेलले लगानी गर्न छोडेको नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भेषराज कणेलले बताए । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ ९आईटीयू० दिवस तथा सूचना समाज दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो प्रश्न उठाएका हुन् ।

लाइसेन्स अवधि समाप्त भएपछि सबै सम्पत्ति र पूर्वाधार छोडेर जानुपर्ने अवस्थामा थप लगानी किन गर्ने भन्ने अवस्थामा एनसेल पुगेको कँडेलको टिप्पणी थियो । प्राधिकरणका उपनिर्देशक डा। प्रदीप पौड्यालले समेत प्राधिकरणको रेकर्ड हेर्दा कम्पनीले पहिले जस्तो उपकरण आयात नगरेको अवस्थामा पूर्वाधार निर्माण र लगानी कार्य नभइरहेको विषयमा नै जोड दिए ।

“त्यसले गर्दा मोबाइल सेवाको गुणस्तरमा समस्या आएको जनगुनासो समेत आइरहेको छ,” उनले अगाडि भने, “घर छोड्नुपर्ने अवस्थामा कसले पो नयाँ पर्दा किनेर राख्छ र रु बरु भएकै पर्दा पनि साथमा लिएर जान बेर लगाउँदैन मान्छेले ।”

तर एनसेलका प्रमुख सूचना अधिकारी विशाल उपाध्यायले पछिल्लो समय लगानी नगरेको भन्ने विषय सही नभएको बताए । उनले भने, “लगानी टावरमा मात्रै हुँदैन, डेटा सेन्टर र आईटी इकोसिस्टम विकासको क्षेत्रमा कम्पनीले लगानी गरिरहेको छ । त्यसैले कम्पनीले थप लगानी गर्न छोडेको भन्ने विषय सत्य होइन ।”-टेकपाना बाट

Tags: बिज्ञान/प्रबिधि

Discussion about this post

Related Posts

धनुषा– १ का रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

धनुषा– १ का रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

यस वर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यस वर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

सभापतिबाट राजीनामा नदिन गगन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

सभापतिबाट राजीनामा नदिन गगन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

जनकपुरधामको रमानन्द चौकमा ट्राफिक व्यवस्थापनका लागि फ्लेक्सिबल रिफ्लेक्टिभ रिङ जडान

जनकपुरधामको रमानन्द चौकमा ट्राफिक व्यवस्थापनका लागि फ्लेक्सिबल रिफ्लेक्टिभ रिङ जडान

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!