nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नागरिकता विधेकमाथी जनमत विद्यार्थी संघको आपत्ति सिरहाको लहानमा जनमत विद्यार्थी संघदुवारा पर्दशन

सजिलो पोस्ट सजिलो पोस्ट
असार १०, २०७७, ८:२७ बिहान
नागरिकता विधेकमाथी जनमत विद्यार्थी संघको आपत्ति सिरहाको लहानमा जनमत विद्यार्थी संघदुवारा पर्दशन

महेश सिंह।नेकपाको सरकारले वैवाहिक अंगीकृत नागरिकता बिधेयक खारेजीको माग गर्दै जनमत विद्यार्थी संघका विद्यार्थी नेताहरुले सिरहाको लहानमा बिरोध पर्दशन गरेका छ्न ।
डाक्टर सिके राउत नेतृत्वका जनमत पार्टीका भातृ संगठन जनमत विद्यार्थी संघका विद्यार्थी नेताहरुले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी ल्याएको विधेकप्रति विरोध जनाएका छन् । जनमत विद्यार्थी संघका जिल्ला अध्यक्ष अरबिन्द सहनी का अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। लहानको पशुपति आदर्श उच्च माध्यमिक विद्याल्यको प्राङ्नबाट निकालिएको बिरोध रयाली नगर परिक्रमा गरी रमेश चौकमा आई कोनसभामा परिनत गरेका थिए ।
बिरोध रयालिमा पार्टीका युवा नेता बालेश्वर यादव , बिष्णु गुप्ता , जनमत विद्यार्थी संघका केन्द्रिय अध्यक्ष पोषण यादव, संघका केन्द्रिय सदस्य नबरतन साह, महिला विद्यार्थी नेतृ बिनिता कुमारी महतो लगायत सयौं विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिभेद कारी नागरिकता प्राबधान खारेज गर – खारेज गर , मधेस एकता जिन्दावाद ,महिला हिंसा बन्द गर , मधेसी माथीको बिभेद अनत गर , केपि ओलिको सरकार मुर्दा बाद, महिला लाई हेपन पाईदैन , सबै लाई सम्मान ब्यवहार गर लगायतका नारा जयमान गर्दै बिरोध गरेका छन् ।

शनिवार बसेको नेकपाको सचिवालय बैठकले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय मधेशी जनभावना विपरीत रहेको भन्दै विद्यार्थी नेताहरुले कडा रुपमा विरोध गरेका हुन । संघका केन्द्रिय अध्यक्ष पोषण यादवले भने सरकारले मधेशी समुदायप्रति लक्षित गरेर ल्याएको यो विभेदकारी विधेक अविलम्ब फर्ता लिनुपर्ने माग गरेका हुन ।

राज्य व्यवस्था तथा सुशासन समितिले संसदमा पठाउन लागेको भनिएको नागरिकता ऐन संशोधन विधेयक मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गका जनताहरूले पटक पटक गरेको आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरू प्रति प्रतिगामी र जनचाहना विपरित रहेको बताउनुभएको छ ।
सरकारको उक्त निर्णयले नेपाल भारतबीच परापूर्वकालदेखि चल्दै आएको रोटीबेटीको सम्बन्ध बिथोल्ने र मधेशमा अविश्वासको वातावरण सृजना गर्न लागेको एक विद्यार्थी नेताले पत्रकार महेश सिंह लाई जानकारी दिनु भयो ।

Discussion about this post

Related Posts

रास्वपाले सार्वजनिक गर्यो ‘नागरिक करार’

अनावश्यक टिकाटिप्पणी गर्नेजस्ता गतिविधि नगर्न पार्टी पँक्तिलाई रास्वपा केन्द्रीय अनुशासन आयोगको निर्देशन

महोत्तरी–१ मा रास्वपाका प्रमोदकुमार महतो विजयी

महोत्तरी–१ मा रास्वपाका प्रमोदकुमार महतो विजयी

पर्सा–१ र २ मा रास्वपाका उम्मेदवार विजयी

पर्सा–१ र २ मा रास्वपाका उम्मेदवार विजयी

रविन्द्र मिश्रले लिए दलिय राजनीतिबाट विदा

रविन्द्र मिश्रले लिए दलिय राजनीतिबाट विदा

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ हजार मतको भारी मतान्तरले विजयी

जनभावनाअनुसार काम गर्ने सभापति लामिछानेको प्रतिबद्धता

निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गर्न आतुर छौँः गृहमन्त्री अर्याल

धनुषा–३ मा रास्वपाका मनिष झा निर्वाचित

धनुषा–३ मा रास्वपाका मनिष झा निर्वाचित

बारा–३ मा अरविन्द साह र बारा–४ मा रहवर अन्सारी निर्वाचित

बारा–३ मा अरविन्द साह र बारा–४ मा रहवर अन्सारी निर्वाचित

इंग्ल्यान्डलाई हराउँदै भारत टी–२० विश्वकप २०२६ को फाइनलमा

इंग्ल्यान्डलाई हराउँदै भारत टी–२० विश्वकप २०२६ को फाइनलमा

निर्वाचनमा खटिन इन्कार गर्ने कर्मचारीलाई कारबाही हुने

धनुषा-१ मा : निर्वाचन आयोगको निर्देशनपछि मात्र मतगणना सुरु गर्ने सुचना टाँस

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!