Tag: मधेस प्रदेश खबर

विवाह गर्छु भन्दै १७ वर्षीया किशोरीलाई पटक-पटक करणी गरि गर्भ बोकाएको आरोपमा एक युवक पक्राउ

मधेस प्रदेश : खेतमा शौच गर्न गएकी महिला बला त्कृत, आराेपित फ रार

चैत ८ गते । खेतमा शौच गर्न गएकी २२ वर्षीया एक महिला बला त्कृत भएकी छन्। साेमबार राति ८ बजेतिर ...

मधेस प्रदेशमा म्यादी प्रहरीमा युवायुवतीको आकर्षण

मधेस प्रदेशमा म्यादी प्रहरीमा युवायुवतीको आकर्षण

जनकपुरधाम/चैत ७ गते। आसन्न स्थानीय तहको निर्वाचनको लागि आह्वान गरिएको म्यादी प्रहरी भर्नामा मधेस प्रदेशका युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ ...

धनुषामा एक युवती को लाश फेला

सप्तरी र धनुषाको छुट्टाछुट्टै घटनामा ३ जनाको मृ त्यु

सप्तरी/चैत ६ गते । सप्तरी र धनुषाको छुट्टाछुट्टै घटनामा परि तीनजनाको मृ त्यु भएको छ । शनिबार अपरान्ह जनकपुरधामको अरगजा ...

आँपको रुखमा मन्जरी देखेपछि किसानवर्गमा छुट्टै उमङ्ग

आँपको रुखमा मन्जरी देखेपछि किसानवर्गमा छुट्टै उमङ्ग

विष्णुदेव सरदार/सिरहा/चैत ६ गते । मधेशका लोकप्रिय फलमध्ये आँप पनि एक हो। आँप स्वाद र स्वास्थ्यका लागि पनि उपयुक्त मानिन्छ ...

मुसहर बस्तीमा होलीसँगै पञ्जाव जाने लहर

मुसहर बस्तीमा होलीसँगै पञ्जाव जाने लहर

महोत्तरी । मधेशमा उल्लास र उमङ्गको पर्व ‘होली’ (फागु) नजिकिँदै छ । मधेशको प्राचीन मिथिला क्षेत्रमा सामान्यतया सबै घरपरिवार अहिले ...

यसपाली दशैंमा धनुषा जिल्लाका शक्तिपिठ र मन्दिरहरुमा बोकाबली प्रदान नर्गन प्रशासनको निर्देशन(सूचना सहित)

जनकपुरधाममा मासु तथा मदिरा बिक्रीवितरण रोक (सूचना सहित)

धनुषा/चैत २ गते। मिथिला मध्यमा परिक्रमालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यलय धनुषाले मासु तथा मदिराको विक्री वितरणमा रोक लगाएको छ ...

मधेश प्रदेश : मानव बेचबिखन र अपह रण मुद्दामा फ रार श्रीमान श्रीमती प क्राउ

मधेश प्रदेश : मानव बेचबिखन र अपह रण मुद्दामा फ रार श्रीमान श्रीमती प क्राउ

धनुषा/चैत १ गते । धनुषा प्रहरीले मानव बेच बिखन तथा ओसार पसार र अप हरण मुद्दाका फ रार एक दम्पतिलाई नियन्त्रणमा ...

सप्तरी पातो का चन्द्रकान्त चौधरी जग्गा दानमा रमाउदै

सप्तरी पातो का चन्द्रकान्त चौधरी जग्गा दानमा रमाउदै

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको प्रशासनिक भवनको बुधबार उद्घाटन हुँदा सबैको ध्यान भने प्रमुख अतिथि संघीय सांसद चन्द्रकान्त चौधरीमाथि थियो । ...

धनुषा : प्रहरी निरीक्षकद्वारा महिला प्रहरीमाथि यौ न दुर्व्य वहार

धनुषा : प्रहरी निरीक्षकद्वारा महिला प्रहरीमाथि यौ न दुर्व्य वहार

सन्तोष सिंह/फागुन १८ गते। धनुषामा प्रहरी निरीक्षक(इन्सपेक्टर) ले महिला प्रहरीलाई यौ न दुर्व्य वहार गरेको खुलेको छ । जानकी मेडिकल ...

प्रदेश सरकारले खरिद गरेको बस सञ्चालन गर्न निर्देशिका तयार

कवाड बन्दै मधेस प्रदेश सरकारको पाँचवटा बस

जनकपुरधाम/फागुन ९ गते। मधेस प्रदेश सरकारले झन्डै डेढ वर्ष खरिद करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको पाँचवटा बस कवाड बन्दै ...

Page 112 of 114 1 111 112 113 114
error: Content is protected !!