nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : नि:शुल्क शिक्षा अभियानलाई निरन्तरता दिन शिक्षक विद्यार्थी सक्रिय शिक्षामा ऐतिहासिक परिवर्तन हुने

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १४, २०८२, १०:०६ बिहान
सिरहा : नि:शुल्क शिक्षा अभियानलाई निरन्तरता दिन शिक्षक विद्यार्थी सक्रिय शिक्षामा ऐतिहासिक परिवर्तन हुने

सिराहा/असोज १४ गते । सिरहा जिल्लामा पहिलो पटक नि:शुल्क शिक्षा अभियान द्वारा आयोजित शैक्षिक अन्तरक्रिया तथा छलफल कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “शिक्षा स्तर उन्नतिको लागि नि:शुल्क शिक्षा अभियान” भन्ने मूल नारासहित आयोजित यो कार्यक्रम जिल्लाको शैक्षिक इतिहासमा महत्त्वपूर्ण माइलस्टोनका रूपमा लिइएको छ।

मिर्चैयास्थित न्यु खुस्वु होटलमा सम्पन्न कार्यक्रममा मिर्चैया, कर्जनहा, कल्याण विष्णुपुरलगायतका नगरपालिकाका प्रमुख सरोकारवालाको उल्लेखनीय सहभागिता देखियो। सरकारी विद्यालयका पूर्व तथा हालका प्रधानाध्यापक तथा शिक्षक, लायन्स इन्टरनेशनल क्लब, जनसेवा, युवा क्लब, एड्भेन्चर नेपाल, श्री कृष्ण फाउन्डेसन जस्ता सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो। कार्यक्रममा मिर्चैया नगरपालिकाका शिक्षा अधिकृत ओमप्रकाश ठाकुर विशेष उपस्थित थिए।

कार्यक्रममा सहभागीहरूले जिल्लाको शैक्षिक अवस्था र सुधारका उपायहरूबारे विस्तृत छलफल गरे। शिक्षक अभाव, स्रोतसाधनको कमी, प्रा.वि. तहका शिक्षकले मावि तहसम्म पढाउनुपर्ने बाध्यता, विद्यार्थी चाप, पाठ्यक्रम समयमै पूरा गर्न नसक्ने अवस्था, तथा छोरीहरूको ट्युशनमा बाहिर जान असुरक्षाजस्ता चुनौतीहरू मुख्य समस्या भएको निष्कर्ष निकालियो। गत वर्षको एस.ई.ई. नतिजामा सिरहा जिल्लाबाट ४.० (जिपिए) ल्याउने विद्यार्थी नभएको, साथै केही विद्यालयमा ‘NILL RESULT’ समेत आएको तथ्यले सबैलाई चिन्तित बनाएको थियो।

यसै अवसरमा समाजसेवी तथा युवा पत्रकार पंकज शर्मा ले सुरु गरेको “नि:शुल्क शिक्षा अभियान” औपचारिक रूपमा घोषणा गरे। शर्मा पहिले बालविवाह अन्त्य, छुवाछुत निवारण, दहेज प्रथा विरुद्धका कार्यक्रम गाउँ–गाउँमा सञ्चालन गर्दै सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिसकेका छन्। उनले भने, “समाज परिवर्तनको मूल आधार शिक्षा हो, त्यसैले यसपटक शिक्षा क्षेत्रमा ठोस कदम चाल्दै ‘नि:शुल्क शिक्षा अभियान’ अघि बढाइएको हो। सिरहा जिल्लाबाट सुरु भएको यो यात्रा निरन्तर रहँदै देशव्यापी हुनेछ।”

यस कार्यक्रममा युवा समाजसेवी अमित साह, ध्रुब साह, संजय साह, राजाराम यादव लगायतले अभियानलाई सफल बनाउन योगदानले थप वैधानिक र सामाजिक समर्थन प्राप्त भएको थियो।

अभियान अन्तर्गत हाल कक्षा १० का विद्यार्थीका लागि MISSION – SEE EXAM अनलाइन गणित (C. Math) कक्षा सञ्चालन भइरहेको छ। सुरुका दुई दिनमै ३०० भन्दा बढी विद्यार्थी सहभागी भएका छन्। कक्षा दैनिक साँझ ६:३० बजेदेखि ९:०० बजेसम्म Zoom र YouTube मार्फत सञ्चालन भइरहेको छ। फारम शुल्क रु ११०० तोकिएको छ। निकट भविष्यमा विज्ञान, अंग्रेजी, नेपाली र सामाजिक विषय पनि सुरु गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।

अभियानले “Complete Learning Online Classes” को अवधारणा अघि सार्दै गुणस्तरीय शिक्षा सबैका लागि उपलब्ध गराउने लक्ष्य राखेको छ। सहभागीहरूले अभियानलाई जिल्लाभर मात्र नभई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन्।

यस भव्य कार्यक्रमको सफलतापछि, सिरहा जिल्लामा शिक्षा स्तर सुधारका लागि नयाँ आशा र ऊर्जाको सञ्चार भएको अनुभूति गरिएको छ।

Tags: समाचार

Discussion about this post

Related Posts

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

सुशीला सरकार जेन–जी आन्दोलन र शहिदको भावनाविपरित चल्न थाल्यो, हत्यारालाई कारबाही गर्न ढिलाई नगरोस् : प्रभु साह

सुशीला सरकार जेन–जी आन्दोलन र शहिदको भावनाविपरित चल्न थाल्यो, हत्यारालाई कारबाही गर्न ढिलाई नगरोस् : प्रभु साह

मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह

मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह

जनकपुरधामको तप्सी चौकमा फ्रीडम फिटनेशको उदघाटन संगै संचालनमा

जनकपुरधामको तप्सी चौकमा फ्रीडम फिटनेशको उदघाटन संगै संचालनमा

दुई दिने चलचित्र तथा लघुचलचित्र सम्बन्धी मैथिली तथा साहित्य प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु

दुई दिने चलचित्र तथा लघुचलचित्र सम्बन्धी मैथिली तथा साहित्य प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु

सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

एमाले महाधिवेशनको उद्घाटनमा १० हजार स्वयंसेवक परिचालन गरिने

एमाले महाधिवेशनको उद्घाटनमा १० हजार स्वयंसेवक परिचालन गरिने

‘असंवैधानिक’ कदमले एमालेलाई ठूलो क्षति : प्रदेश प्रमुख, सभामुख, मुख्यमन्त्री सबै पद गुमाए

‘असंवैधानिक’ कदमले एमालेलाई ठूलो क्षति : प्रदेश प्रमुख, सभामुख, मुख्यमन्त्री सबै पद गुमाए

एमाले महाधिवेशनको तयारी तीव्र

एमाले महाधिवेशनको तयारी तीव्र

अख्तियारले महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर

क्यान महानिर्देशक अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!