nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ २, २०८२, ८:४३ मध्यान्ह
जनकपुरधाममा एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

जनकपुरधाम/जेठ २ गते। एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (EMIS) सम्बन्धि तीन दिने क्षमता अभिवृद्धि तालिम जनकपुरधाममा सफलता पूर्वक सम्पन्न भएको छ। तालिम बैशाख ३१ गते देखि जेठ २ गतेसम्म सञ्चालन भएको थियो।

उक्त तालिमको औपचारिक उद्घाटन बैशाख ३१ गते शिक्षा विकास निर्देशनालयका निर्देशक महेन्द्र महतोको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उद्घाटन सत्रको अध्यक्षता NCE Nepal मधेश प्रदेशका संयोजक लक्ष्मेश्वर मण्डलले गर्नुभएको थियो।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD) अन्तर्गत EMIS शाखाका निर्देशक भक्त बहादुर गोडार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका स्वकीय सचिव प्रवीण भट्टराई, CEHRD का तथ्यांक निर्देशक सुशील पौडेल, मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयका शाखा अधिकृत दिलिप मुखिया, र ग्लोबल एक्शन नेपालका कार्यक्रम निर्देशक कृष्ण बैजु लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

तालिममा मधेश प्रदेशका विभिन्न स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकहरू, EMIS फोकल पर्सनहरू, अभिभावक प्रतिनिधिहरू, नागरिक समाज, र पत्रकार लगायत विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तालिमले शिक्षा प्रणालीमा प्रविधिको उपयोग र सूचना व्यवस्थापन प्रणालीलाई एकीकृत रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता र औचित्यमाथि गहिरो छलफल गर्यो।

शिक्षा विकास निर्देशनालयका निर्देशक महेन्द्र महतोले उद्घाटन मन्तव्यमा शैक्षिक सूचना प्रणालीलाई समृद्ध बनाउन स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय आवश्यक रहेको बताउनु भयो। मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालयका शाखा अधिकृत दिलिप मुखियाले पनि तालिमको उद्देश्य र प्रभावबारे प्रकाश पार्दै नीति निर्माणमा सूचना प्रणालीको भूमिकालाई जोड दिनुभयो।

यो तालिमको उद्देश्य सहभागीहरूलाई EMIS प्रणालीको प्रयोग, सञ्चालन, डाटा संकलन, विश्लेषण तथा प्रयोगात्मक सीपमा दक्ष बनाउनु थियो। तालिममा प्रविधि अनुकूलता, डाटा व्यवस्थापन, सूचना पारदर्शिता, र शैक्षिक योजना निर्माणमा EMIS को भूमिकाबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो।

तीन दिनसम्म चलेको यस तालिमले स्थानीय तहका शिक्षा क्षेत्रका कर्मचारीहरूलाई सूचना प्रवाह, डाटा विश्लेषण र शैक्षिक निर्णय प्रक्रियामा प्रविधि उपयोग सम्बन्धि महत्वपूर्ण ज्ञान र सीप प्रदान गरेको छ। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन्।

 

 

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

  • Beta

Beta feature

Tags: शिक्षासमाचार

Discussion about this post

Related Posts

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

सुशीला सरकार जेन–जी आन्दोलन र शहिदको भावनाविपरित चल्न थाल्यो, हत्यारालाई कारबाही गर्न ढिलाई नगरोस् : प्रभु साह

सुशीला सरकार जेन–जी आन्दोलन र शहिदको भावनाविपरित चल्न थाल्यो, हत्यारालाई कारबाही गर्न ढिलाई नगरोस् : प्रभु साह

मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह

मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह

जनकपुरधामको तप्सी चौकमा फ्रीडम फिटनेशको उदघाटन संगै संचालनमा

जनकपुरधामको तप्सी चौकमा फ्रीडम फिटनेशको उदघाटन संगै संचालनमा

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त

दुई दिने चलचित्र तथा लघुचलचित्र सम्बन्धी मैथिली तथा साहित्य प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु

दुई दिने चलचित्र तथा लघुचलचित्र सम्बन्धी मैथिली तथा साहित्य प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु

सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

एमाले महाधिवेशनको उद्घाटनमा १० हजार स्वयंसेवक परिचालन गरिने

एमाले महाधिवेशनको उद्घाटनमा १० हजार स्वयंसेवक परिचालन गरिने

‘असंवैधानिक’ कदमले एमालेलाई ठूलो क्षति : प्रदेश प्रमुख, सभामुख, मुख्यमन्त्री सबै पद गुमाए

‘असंवैधानिक’ कदमले एमालेलाई ठूलो क्षति : प्रदेश प्रमुख, सभामुख, मुख्यमन्त्री सबै पद गुमाए

एमाले महाधिवेशनको तयारी तीव्र

एमाले महाधिवेशनको तयारी तीव्र

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!