nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विवाह भइरहँदा बेहुलाले बेहुलीलाई गाली गरेपछि…

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख ५, २०८२, १०:४६ मध्यान्ह
लकडाउनकाबीच भारतमा आइतबार धेरै जोडीको विवाह

बैशाख ५ गते। विवाह दाम्पत्य जीवनको सुरुवात हो । विवाहका क्रममा बेहुला–बेहुलीले सुख–दुःख बाँडेर जन्मौँजन्म एक अर्कालाई साथ दिने प्रतिबद्धता जनाउँछन् ।
तर, भारतको उत्तर प्रदेश राज्यको मैनपुरीमा विवाहकै क्रममा बेहुलाले बेहुलीलाई गाली गरेपछि हङ्गामा भएको छ । बेहुलाको यस्तो हरकतपछि बेहुलीले विवाह गर्न अस्वीकार गरिन् भने बेहुला रित्तो हात फर्किनु परेको छ ।

कुसमरा चौकी क्षेत्रमा पर्ने बसन्तपुर गाउँमा उक्त घटना भएको हो । आमोद नाम गरेका बेहुला शाहजहाँपुरबाट जन्तीसहित आएका थिए । बेहुली पक्षले जन्तीको स्वागत–सत्कारमा कुनै कसर बाँकी राखेको थिएन । स्वयंवरको कार्यक्रम सुरु भएपछि भने माहोल बिग्रिएको हो ।

बेहुलाले बेहुलीलाई अचानक गाली गरेपछि परिस्थिति गम्भीर भएको थियो । बेहुलीले बेहुलाको व्यवहार देखेर बिहे गर्न अस्वीकार गरिन् । बेहुलीकी आमा गुड्डुदेवीले छोरीको निर्णय आफूहरूलाई स्वीकार्य रहेको बताइन् । घण्टौँसम्म मनाउन प्रयास गरे पनि बेहुलीले नमानेपछि बेहुला र जन्ती रित्तो हात फर्किनु परेको बताइएको छ ।

Tags: अन्तरास्ट्रियरोचक विश्व

Discussion about this post

Related Posts

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

सुशीला सरकार जेन–जी आन्दोलन र शहिदको भावनाविपरित चल्न थाल्यो, हत्यारालाई कारबाही गर्न ढिलाई नगरोस् : प्रभु साह

सुशीला सरकार जेन–जी आन्दोलन र शहिदको भावनाविपरित चल्न थाल्यो, हत्यारालाई कारबाही गर्न ढिलाई नगरोस् : प्रभु साह

मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह

मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह

जनकपुरधामको तप्सी चौकमा फ्रीडम फिटनेशको उदघाटन संगै संचालनमा

जनकपुरधामको तप्सी चौकमा फ्रीडम फिटनेशको उदघाटन संगै संचालनमा

दुई दिने चलचित्र तथा लघुचलचित्र सम्बन्धी मैथिली तथा साहित्य प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु

दुई दिने चलचित्र तथा लघुचलचित्र सम्बन्धी मैथिली तथा साहित्य प्रशिक्षण कार्यक्रम जनकपुरधाममा सुरु

सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह

एमाले महाधिवेशनको उद्घाटनमा १० हजार स्वयंसेवक परिचालन गरिने

एमाले महाधिवेशनको उद्घाटनमा १० हजार स्वयंसेवक परिचालन गरिने

‘असंवैधानिक’ कदमले एमालेलाई ठूलो क्षति : प्रदेश प्रमुख, सभामुख, मुख्यमन्त्री सबै पद गुमाए

‘असंवैधानिक’ कदमले एमालेलाई ठूलो क्षति : प्रदेश प्रमुख, सभामुख, मुख्यमन्त्री सबै पद गुमाए

एमाले महाधिवेशनको तयारी तीव्र

एमाले महाधिवेशनको तयारी तीव्र

अख्तियारले महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्धा दायर

क्यान महानिर्देशक अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!