एजेन्सी । तपाई विबाहित महिला हो र तपाईले मंगलशुत्र लगाउनुभएको छ भने त्यसको मूल्य कति पर्छ होला रु त्यो ब्यक्ति र पत्रपिच्छे फरक होला । तर हिजोआज विवाहित महिलाको लागि मंगलशुत्र फेशन बनेको छ । यो फेशनले बलिउड सेलिब्रेटीलाई त झन् निकै छोएको छ ।

बलिउड सुन्द्यरी नायिका अनुष्का शर्मा बलिउडमा सबैभन्दा महंगो मंलगशुत्र लगाउने नायिकामा पछिन् । अनुष्काको मंगलशुत्रको मूल्य ५२ लाख रुपैयाँ बराबरको रहेको छ । अझ अनुष्काको भन्दा बढी मूल्यको मंगलशुत्र नायिका दिपिका पादुकोणले लगाउँछिन् । दीपिकाले ७५ लाख रुपैयाँको मंगलशुत्र लगाइरहेकी छिन् ।

त्यस्तै अर्की सुन्दरी नायिका काजलको मंगलशुत्रको मूल्य १५ लाख हो । त्यस्तै माधुरी दिक्षितको विवाहको मंगलशुत्र निकै सुन्दर छ । उनको मंगलशुत्रको मूल्य ८ लाख रहेको छ भने ऐश्वर्या रायको सुन्दर मंगलशुत्रको मूल्य २५ लाख रहेको छ ।













Discussion about this post